शनिबार, साउन १२, २०८१

एकीकृत समाजबादी मदाने काठमाडौं सम्पर्क मंचको भेलाले गर्यो ७५ सदस्यीय समिति गठन

 

नेकपा एकीकृत मदाने काठमाडौं सम्पर्क मंचको भेला आज काठमाडौंमा सम्पन्न भएको छ।

भेलामा एमाले मदाने काठमाडौं सम्पर्क मंचका ठूलो हिस्सा नेकपा एकीकृत समाजबादिमा समाहित भएको ,सहरी बिकास मन्त्री रामकुमारी झाक्रीका  स्वकीय सचिब बिमल भट्टराईले  झिमरुक पोस्टलाई बताउनुभयो।

भेला द्वारा अध्यक्षम  बिक्रम जिएम,उपाध्यक्ष युवराज बिष्ट ,रिता केसि,सचीव सिबराज राउत,प्रबीण खड्का,कमल सिंह झाक्री ,अनिल थापा कोसाधक्ष्य सुवास पंथी,लगायत ७५ सदस्यीय समिती निर्माण भएको छ। त्यसैगरी सल्लाहकारहरुमा बिमल भट्टराई शिशिर भुसाल ,ओम प्रकाश भुसाल ,लेखनाथ भुसाल, राजन थापा टीका कुंवर,चरित्र बिस्ट राम वहादुर जिएम कमल भुसाल , बोमलाल पराजुली कमल पंथी रगेको समिती निर्माण भएको बिमल भट्टराईले बताउनुभयो।

भेलाले मदानेमा बलियो नेकपा एकीकृत समाजबादी पार्टि निर्माण गर्न सहयोग पुग्ने र गोकर्ण बिष्टको क्षेत्रमा आफुहरुले चुनाव जित्ने उनिहरुको तर्क छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal