शनिबार, साउन १२, २०८१

राप्रपा महाधिवेशन एक हजार ५० मत गणना हुंदा अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देन अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ ।

निर्वाचन समितिका अनुसार एक हजार ५० मत गणना गरिँदा अध्यक्ष पदका उमेदवार राजेन्द्र लिङ्देनले ५१६ र उनका प्रतिस्पर्धी कमल थापाले ४३१ मत पाएका छन् । १०३ मत बदर भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal