बिहिबार, चैत्र १५, २०८०

राष्ट्रिय जनमाेर्चा बागलुङकाे बिशेष संगठनात्मक अभियान जारी

 

राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका वडा न.-२, हुग्दीसिरमा वडा प्रशिक्षण भेला २०७८ मंसिर १९ गते सम्पन्न भएकाे छ । भेलालाई राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुवर, जिल्ला सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद पौडेल, रा.ज.माे. जिल्ला सदस्य हिरा बहादुर थापा, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन, रा.ज.मो.बरेङका सचिव पुर्ण बहादुर पुनले प्रशिक्षण मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा रा.ज.मो.बरेङका नेता हिरा बहादुर पुन, घन बहादुर थापा, अखिल नेपाल युवक संघ बरेङका अध्यक्ष प्रेम थापा लगायतकाे अातित्थ्यता रहेकाे थियाे । कार्यक्रम केयरसिंङ पुनकाे अध्यक्षता, चन्द्रबहादुर श्रीसकाे सञ्चालन र दुर्गा बहादुर थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।
यसै गरि साेहि दिन बरेङ गाउँपालिका वडा नं.२ मा अखिल नेपाल युवक संघ बरेङ गाउँ टाेल प्रशिक्षण भेला राष्ट्रिय जनमाेर्चा बागलुङ जिल्ला सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद पौडेलकाे विशेष उपस्थितिमा सम्पन्न भएकाे छ । भेलाले हिरा बहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय टाेल समिति चयन गरेकाे छ । जसमा उपाध्यक्ष चित्र बहादुर थापा, सचिव टिकेश गलामी, सहसचिव खर्क बहादुर थापा, काेषाध्यक्ष धन बहादुर थापा, सदस्यहरुमा रन बहादुर थापा, खर्क बहादुर थापा, मन बहादुर थापा, हेम बहादुर थापा, राम बहादुर थापा, कुमार बहिक, हाेम बहादुर थापा, केशर थापा, हाेम बहादुर थापा, गिर बहादुर थापा, बिनाेद थापा, मन बहादुर थापा, गगन पुन, यम बहादुर थापा, प्रदिप गलामी, हाेम बहादुर राना, राजन थापा, दुर्गा बहादुर थापा, देबेन्द्र थापा, बिरेन्द्र थापा, चित्र बहादुर थापा, धन बहादुर थापा, टाेमनाथ बि.क., भुपाल थापा, केशर थापा र हिरालाल पुन रहनु भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal