शनिबार, साउन १२, २०८१

लुम्बिनी प्रदेशका संचार मन्त्री तिलकराम सर्मा द्वारा सान्तिपुरमा: भवन उद्घाटन

 

लुम्विनी प्रदेश सरकारकाे कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय शान्तिपुर गुल्मीकाे नवनिर्मित भवन समुदघाटन कार्यक्रम सम्पन्न भएको छ लुम्विनि प्रदेश सरकारका अान्तरिक मामिला तथा सन्चार मन्त्री माननीय तिलकराम शर्माले एक कार्यक्रमकाबिच नबनिर्मित भबनको उद्घाटन गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal