शनिबार, साउन १२, २०८१

एमसिसिको विरुद्धमा गुल्मिमा मसाल र माओबादिको संयुक्त पर्दशन

 

संकर प्रसाद पोख्रेल गुल्मी तम्घास मंसिर २६

राष्ट्रघाती एमसिसी संझौताको विरुद्धमा गुल्मीको तम्घासमा  नेकपा मसाल ,नेकपा क्रान्तिकारी माओबादी,राष्ट्रिय जनमोर्चा ,र देजमोले संयुक्त रूपमा काेणसभा सम्पन्न गरेकाछन।

उक्त कोण सभालाइ
संचालन  देजमोकी गुल्मी जिल्ला अध्यक्ष तेजकुमारी थापाले गर्नुभएको थियो भने ,राष्ट्रिय जनमोर्चाका स्यामलाल पन्त ,नेकपा क्रान्तिकारी माओबादिका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज टीका रानाले एमसिसिको बिरोधमा मन्तव्य राख्नुभएको थियो भने , त्यसैगरी नेकपा मसाल गुल्मी जिल्लाका प्रबक्ता ओमेन्द्र कुंवरले पनि मन्तव्य राख्नुभएको थियो।बोल्ने बक्ताहरुले एमसिसी राष्ट्रघाती संझौता भएकोले कुनैपनी हालतमा यसलाइ संसद बाट पास गर्न न हुने धाराणा राख्नुभएको थियो।यदि देसि बोदेसी सक्तिहरुले एमसिसी पास गर्ने दुस्साहस गरे त्यसको विरुद्ध प्रतिरोध गर्ने र जनदबाब सृजना गरेर कडा संघर्स गर्ने भनाइ राखेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal