शनिबार, साउन १२, २०८१

कमरेड स्तालिन रातो सलाम

 

जनक बि सि (भारत )
तिम्रो जन्म १८ डिसेम्बर १८७९ ,,
इतिहासले तिमिलाई डाेराउँदै ल्याउँदा आज १८ डिसेम्बर २०२१ ले १२३ वर्षकाे जन्म दिन दियो ।

जहाँनिया रुसमा जारकाे शाषन तिम्राे अभिन्न साथि लेनिनले धर्तीबाट कुँचाे लगाएर फालि दिदा तिमिलाई संसार कै श्रमजीवीकाे जिम्मेवारी बनायाे ।

रुसमा जनताको समाजवादि सत्तालाई फलामे किल्लाकाे रपमा परिचालन गरायौं मात्रै फरक यत्ति थियो साम्राज्यवादि शक्तिहरुले प्रहार गरेको थाहाँ पाएनाै ।

इतिहास जिवित छ आफुलाई कमरेड स्तालिन जुन याेगदान दियौं संसारभरका दश नङग्रा खियाउने वर्गले भुले कै छैन ।

लेनिनवादि सिद्धान्तलाई र विस्व कम्मुनिस्ट आन्दोलनलाई फत्थर र लाठी मुढाले हानि रहदा दार्शनिक माक्र्स,एगेल्स,लेनिन, स्तालिन र माओलाई शशक्त पारिरहने छाै ।

कमरेड स्तालिन तिमीलाइ क्रान्तिकारि अभिवादन सहित लाल सलाम
धर्तीमा बहुसंख्यक सर्वहारा वर्ग र दु:खिकाे राज्य निर्माण गर्न मारि रहने छाै छलाङ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal