शनिबार, साउन १२, २०८१

प्युठानको मल्लरानिमा ३चौरपानीमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न

शंकर प्रसाद पोख्रेल

प्युठान जिल्लाको मल्लरानिमा राष्ट्रिय जनमोर्चाको गाउंपालिका स्तरिय भेला सम्पन्न भएको छ। भेला मल्लरानी तीन चौरापानीमा भएको थियो।

भेलामा उपस्थित राष्ट्रिय जनमोर्चाका गाउपालिका अगुवा कार्यकर्ताहरुलाइ राष्ट्रिय जनमोर्चाका नेताहरुले राजनीतिक र सैद्धान्तिक प्रशिक्षण दिएका थिए अथितिहरुले ,राष्ट्रियता खतरामा परेको भन्दै एमसिसी विरुद्ध निणायक संघर्ष गर्नुपर्ने बताएका थिए।

सुर्य बहादुर सार्कीको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्का प्रमुख अथिती रहनुभएको थियो। विशेष अथितीमा बासुदेब पोख्रेल अन्य अथितीमा मल्लरानी गाउंपालिकाका अध्यक्ष अमर ध्वज राना मगर ,अखिल नेपाल किसान महासङ केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसि ,अखिल नेपाल युबक संघ केन्द्रिय सदस्य हुमलाल नेपालिको अथित्या रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal