शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमाेर्चाकाे प्रशिक्षण भेला रिघामा सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा बागलुङकाे ०७८ फागुन २७ र २८ गते बागलुङ बजारमा हुने साताैं जिल्ला सम्मेलन तथा फागुन १४ गते हुने पालिका सम्मेलन र माघ २० गते देखि ३० गते सम्म सम्पन्न हुन गईरहेकाे वडा सम्मेलन तथा भेलाकाे पुर्व सन्ध्यामा संगठनात्मक अभियान तिव्र पारेकाे छ । यसै अन्तर्गत २०७८ पाैष २४ गते गल्काेट नगरपालिका वडा नं.- ११ रिघामा वडा प्रशिक्षण भेला सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका गण्डकी प्रदेश सचिव वेदिलाल सापकाेटा, अतिथिहरु अखिल नेपाल युवक संघका का.वा. महासचिव भिमसेन वन, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य कृष्णा पुन, सल्लाहकार टंक बहादुर के.सी., गलकाेट नगर सदस्य नारायण सापकोटा लगायतले प्रशिक्षण तथा शुभकामना मन्तव्य दिनु भएकाे थियाे । कार्यक्रममा रा.ज.माे.का श्याम वि क, साेम बहादुर सार्की, गंगा सिजाली, माया सिजाली, रन बहादुर थापा लगायतकाे अातित्थ्यता रहेकाे थियाे ।
कार्यक्रम वल बहादुर पुनकाे अध्यक्षता, दल बहादुर बुढाथाेकीकाे सञ्चालन र भक्तिराम पुनकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal