शुक्रबार, चैत्र १६, २०८०

एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल

नेकपा एमाले अर्घाखाँचीकाे आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका भुसालको बाहेक अन्यकाे उक्त पदमा दाबी नरहेपछि उनि सर्वसम्मत अध्यक्ष भएका हुन।

यसअघि अध्यक्ष पदमा आकांक्षा देखाएका जिवनारायण काेईरालाले भुसाललाई नै समर्थन गरेर उम्मेदवारी नदिने सहमति जनाए पछि भुसाललाई अध्यक्ष हुन सहज बाटो बनेको थियाे।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal