शुक्रबार, बैशाख ७, २०८१

प्यूठानमा चट्याङ लागेर एकको मृत्यू

 

अनुज पछाई, प्यूठान । प्यूठानमा बुधबार साझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर प्यूठान नगरपालिका ५ जुम्रिकाडा निवासी बर्ष ४६ का गोरे कामीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
चामल किन्नको लागी पसल जादै गर्दा बाटोमै चट्याङ लागेर कामीको मृत्यु भएको परिवार सो्रतको भनाई रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?