शनिबार, साउन १२, २०८१

राष्ट्रिय योग दिबसमा प्रथामिक उपचार सामगी्र हस्तानतरण

 

अनुज पछाई , प्यूठान । राष्ट्रिय योग दिबस २०७८ को अबसरमा प्यूठान आयुर्वेदिक स्वास्थ्य केन्द्र केन्द्र खलंगाा प्यूठानले जिल्ला प्रहरी कार्यालय प्यूठानलाई पथमिक उपचार सम्बन्धि सामगी्र हस्तान्तरण गरि।एको छ ।
सर्बाङगिण बिकासको लागी योग भन्ने नाराको साथमा सुरु भएको योग दिबसको अबसरमा जिल्ला प्रहरी कार्यालय लप्यूठानमा कार्यरत कर्मचारीलाई स्वास्थ्य सामधानी अपनाइ योग अभ्यास पनि गराइएको थियो ।
योग अभ्यास कार्यक्रमको आयोजना प्यूठान आयुर्वेदिक स्वास्थ्य केन्द्र खलंगाा प्यूठान र राष्ट्रिय योग दिवस जिलला समारोह समितिले संयुक्त रुपमा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal