![](https://jhimrukpost.com/wp-content/uploads/2022/01/received_463797225185870.webp)
गुल्मीको मुसिकोट नगरपालिका ९ ददल्कामा पिक अप गाडी केहि समय अगाडी दुर्घटना भएको छ।प्रत्यक्षदर्शीका अनुसार गाडी ४० मिटर भन्दा तल पुगेको छ।गाडिमा तिर्थ बहादुर बि क,रिगबहादुर बि क,गाडी चालक संकर परियार लगायत ७ जना घाइते भएको जानकारी प्राप्त भएको छ।
लु १ च ७२९८नम्बरको पिक अफ गाडी ददल्का उर्लेनी बाट बाग्लुङको भालुपाइलेको लागि छुटेको थियो।घाइतेहरु लाई उपचारका लागि वामिटक्सार पठाइएकोछ।