शनिबार, साउन १२, २०८१

आज भेरी कर्णाली

जगत राज पुन
जील्ला-जाजरकोट
हाल- लद्धाख भारत

 

सोधिरहेका छ्न आज हाम्रो भेरी कर्णाली।
जागै बसेका छौकि सुतेका छौ ए पश्चिम् का नेपाली।

कर्णाली का फुल ओईलाई सारै सोकमा छ।
बिकास को नाममा भष्टाचार कतै भयोकि ए कर्णाली।

एकचोटि फेरि टिस्टा सम्झौ न कागडा त्यो
काटेर ज्यान दिदा लाग्दैन कि कहालि।

घाउ हो सानोतिनो भनेर छोडिदिए,
क्यान्सर भैदीएमा सकिन्छ र कहाँ समाली।

देख्दैछु आज सारा कर्णाली भित्रको आगो।
हो रात ढल्ने छैन राको ठुलै नबालि।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal