शनिबार, साउन १२, २०८१

प्यूठानमा मंगलबार ७ सङक्रमित ४१ जना निको

अनुज पछाई, प्यूठान । कारोनाको तेसा्रे लहर सुरु भएयता प्यूठानमा पनि कोरोनाका सक्रिय सङक्रमितको सख्या थपिदै गएको छ ।
मंगलबार प्यूठानको बिभिन्न ठाउँमा एन्टिजेन बिधिबाट गरिएको परिक्षणबाट थपिएका ७ जना मा कारोना सङक्रमण पुष्टि भएको छ । सोमबार थपिएका ७ जना संगै प्यूठानमा कारोनाका सक्रिय सङक्रमित को सङख्या २०३ पुगेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
मंगलबार थपिएका ७ जना संगै प्यूठानमा हालसम्म ४ हजार ३६७ जना मा कारोना सङक्रमण पुष्टि भइसकेको छ । मंगलबार ४१ जना निको भए संग ४ हजार ८७ जनाले रोग जितेका छन । प्यूठान जिल्लामा हालसम्म ७७ जनाको कारोनाकै कारण ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal