शनिबार, साउन १२, २०८१

गुल्मिको तम्घास बजारमा नेकपा एकीकृत समाजबादी पाटि द्वारा एमसिसी विरुद्ध प्रदर्सन

 

शंकर प्रसाद पोख्रेल

नेकपा एकीकृत समाजबादी पाटी गुल्मिका जनबर्गिय संगठनहरुको मोर्चाको आयोजनामा गुल्मिको सदरमुकाम तम्घास बजारमा जुलुस पर्दसन सहित ,एमसिसी विरुद्ध पर्सदसन गरेकाछन।एमसिसी विरुद्ध चर्का नाराबाजी गर्दै पर्दसनकारिहरुले तम्घास बजार परिक्रमा गरेका थिए।

जुलुस प्रदसनपछी तम्घास बजारको  सहिद चोकमा भएको एमसिसी विरुद्धको कोणसभालाइ सम्बोधन गर्दै बक्ताहरुले राष्ट्रघाती एमसिसी नेपालको हितमा न भएकोले खारेज गर्नुपर्ने धाराणा राखेका थिए। एमसिसीको बिरोधमा बोल्ने बक्ताहरुमा युवा संघ नेपालका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज वसन्त अधिकारी ,युवासंघका रामजङ्ग कंडेल ,अनेरास्ववियुकि मनिसा बिक लागायतले संबोधन गरेकाथिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal