शुक्रबार, चैत्र १६, २०८०

ओलीसँग वार्ता सकेर बाहिरिएका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि गए बालाकोट

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता सकेर बाहिरिएका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि फर्किएका छन् । उनी अर्को चरणमा छलफलका लागि पुनः बालकोट फर्किएका हुन् ।
अहिले एमालेका एक दर्जन नेताहरु पनि बालकोटमा भेला भएका छन् । बालकोटमा भेला भएपनि एमालेका अन्य नेताहरु भने बैठकमा सहभागी छैनन्। रतोपाटी अन्लाईन बाट।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal