शनिबार, साउन १२, २०८१

अत्याधुनिक काेल्डस्टाेर सहितको हाड बजारको डिपिआर सम्वन्धि छलफल कार्यक्रम सम्पन्न

सुर्य भुसाल
सन्धिखर्क नगरपालिका वडा नं . १ स्थित अत्याधुनिक काेल्डस्टाेर सहितको हाड बजारको डिपिआर सम्वन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ नगरपालिका निर्माण गर्न लागेको करिव ११ करोडकाे कोल स्टोर को डिपिआर गर्ने जिम्मेवारी अलाना ईन्टरनेश्नल ईन्जिनियरिङ सर्बिसेज प्रा लि का निर्देशक उदय भट्टराई को टिमले लिएको थियोे । सन्धिखर्क नगरपालिका को सभाहलमा भएको छलफल कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत कृस्न प्रसाद साप्कोटा निर्माण ब्यबसाहिको तर्फ बाट बरिस्ठ निर्माण ब्यबसाहि नारायण प्रसाद बन्जाडे चेम्वर अफ कमर्सका अध्यक्ष असोक कुमार श्रेष्ठ वार्ड अध्यक्ष हरु कार्यपालिका सदस्य हरु नगरसभा सदस्य हरु कृर्षक माहासघ का प्रतिनिधि पत्रकार महासघका सचिब सुर्य प्रसाद भुसाल सहितका सन्चार्कर्मिहरु सरोकारवाला को उपस्थितिमा घनिभुत छलफल गरिएको थियोे डिपिआर उत्कृष्ट बनेको छ । कार्यक्रममा को सहजिकरण
सिनियर ईन्जिनियर ईन्जिनियरिङ सर्भिसेस प्रालिका सिनियर ईन्जिनियर भरत आचार्यर
आर्किटेक्ट ईन्जिनियर जोत्सना लोहनि
कन्सलटेन्सि का कार्यक्रम सहजकर्ता सुनिल ज्ञवालि ले गर्नु भएको कार्यक्रम को सन्चालन मन्जु खनालले गर्नु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal