मङ्लबार, भदौ २४, २०८२

र्राष्ट्रिय जनमोर्चा गौमुखी गाउँ समितिको आयोजनामा एमसिसी विरुद्ध ठुलाबेसीमा मसाल जुलुस

प्युठान ठुलाबेसी

एम सिसिको खारेजिको विरुद्धमा मसाल जुलुस निकालिएको राजमोले जनाएको छ।

र्राष्ट्रिय जनमोर्चा प्यूठानका सदस्य भरत के सी ले मसल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल लाई अस्तब्यस्त गराउन अमेरिकी साम्राज्यवाद लागि परेको र नेपालका दलालहरु डलरमा विकेको आरोप लगाउनु भएको छ। उहाले कुनै पनि हालतमा एम सिसि पास गर्न नहुने भन्दै देशका दलालहरुलाई खबरदारी समेत गर्नु भएको छ ।
कोणसभाको सन्चालन र्राष्ट्रिय जनमोर्चा गौमुखीका अध्यक्ष जनक के सी ले गर्नु भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?