
बागलुङ ,तिलक थापा
राष्ट्रिय जनमाेर्चा जिल्ला समिति बागलुङ र राष्ट्रिय जनमाेर्चा तंग्राम बागलुङद्धारा राष्ट्रिय जनमाेर्चा जिल्ला समिति बागलुङका अध्यक्ष अमर थापा तथा राष्ट्रिय जनमाेर्चा तंग्रामका सदस्य पुर्ण बहादुर थापाका ममतामयी अामा काठेखाेला गाउँपालिका वडा नं. ४ तंग्राम टुनिबाेट निवासी पृथीकला थापाकाे ९२ बर्षकाे उमेरमा २०७८ फागुन १३ गते भएकाे दुखद निधनमा शाेक व्यक्त गर्दै २०७८ फागुन १५ गते तेश्राे दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमाेर्चा काठेखाेलाका अध्यक्ष लक्ष्मण पुनले श्रद्धाञ्जली मन्तव्य राख्नु भएकाे थियाे भने राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापा, गण्डकी प्रदेश सदस्य तिलक थापा, लक्ष्मी बास्काेटा, जिल्ला सचिव भिमलाल पाेखरेल, रक्तिम साँस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन, जातीय समता समाज बागलुङका सचिव टीका सँगम बि.क., सदस्य भिम बि.क., अखिल नेपाल भुतपुर्व सैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, राष्ट्रिय जनमाेर्चा तंग्रामका अध्यक्ष बिष्णु कँडेल, सदस्य नर बहादुर थापा, हर्कराम थापा लगायतले राजमो के.स राजेन्द्र ढुङगाना ले श्रद्धाञ्जली मन्तव्य दिनु भएकाे थियाे । श्रद्धाञ्जली दिनु भएकाे थियाे ।