शनिबार, साउन १२, २०८१

कल्पना पौडेल जिज्ञासुको बिद्रोहका तरंङ्ग मुक्तक संग्रह बिमोचन हुने

नेपालगन्जमा राष्ट्रिय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृतिक महोत्सव हुँदै , उक्त दिन कल्पना पौडेल जिज्ञासुको बिद्रोहका तरंङ्ग मुक्तक संग्रह बिमोचन हुने

नेपालगन्ज : नेपाल प्रज्ञा प्रतिष्ठान काडमाडौं र भेरी साहित्य समाजको आयोजनामा आगामी बिहीबार र शुक्रबार नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृति महोत्सव हुँदैछ । उक्त दिन प्रगतिशील श्रठा कल्पना पौडेल जिज्ञासुको बिद्रोहका तरंङ्ग ,मुक्तक संग्रह बिमोचन हुनेभएको छ ,
भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरिप्रसाद तिमिल्सैनाले मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा इस्लामिक दर्शन र नेपालमा यसको प्रचलन, अवधि भाषा, नेपाली कथामा आञ्चलिकता, नेपाली बाल साहित्य : सैद्धान्तिक स्वरुप र प्रयोगलगायतका ५ वटा विषयमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए । दुई दिने कार्यक्रममा हास्यव्यङ्ग्य कवि गोष्ठी र बहुभाषिक कवि गोष्ठी पनि हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal