
संकर प्रसाद पोख्रेल गुल्मी तम्घास
राष्ट्रिय जनमोर्चाले आज रेसुङ्गाको नगरपालिकाको भेला सम्पन्न गरेको हो ।भेला रेसुङ्गाको नगरपालिका को ११मा सम्पन्न भएको हो ।भेलाले राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुलाइ राजनीतिक सैद्धान्तिक र प्रशिक्षण दिएको थियो भने ।
चुनावी भेलामा आफ्ना मन्तव्य राख्नेहरुमा राष्ट्रिय जनमोर्चा गुल्मिका अध्यक्ष जिबन राना रजमो जिल्ला नेताहरु कमल अर्याल,हरि न्यौपाने ,नरबहदुर केसिले मन्तव्य राख्नुभएको थियो । भेलाको अध्यक्षता राजमो गुल्मिका अध्यक्ष जीवन रानाले गर्नुभएकोथियो भने स्वागत भासण राजमो रेसुङ्गा नगरपालिकाक सदस्य थम्मन कुंवरले गर्नुभएको थियो। भेलाले रेनपा वडा न ११ को राष्ट्रिय जनमोर्चाका उम्मेद्बारहरु चयन गर्नुको साथै झग बहादुर बहादुर बिकको अध्यक्षतामा नया राजमो ओडा समिती निर्माण गरेको छ।