शनिबार, मंसिर १७, २०७९

माधव के सि लाइ प्रदेसको उम्मेद्बार बन्न आग्रह

प्युठान

देश चुवावमा होमियको र आसन्न मङसिर ४ गते हुन गैरहेको संधिय तथा प्रादेशिक ससंदको चुनावको लागि देशभरी उमेद्दारी घोषणा गर्ने माहोल चलेको छ यहि माहोलको विचमा युवा व्यवसायी तथा समाजसेवि माधव केसि को चर्चा पनि चुलिएको छ माधव केसि प्यूठान झिम्रुक गाँउपालिका वडा नं ३ निवासि हुन समाजमा स्चच्छ छवि वनाएका युवा मध्य केसि एक मा पर्दछन ! देशमा अस्वस्थ राजनैतिक भस्टाचार व्यथिति विकृति वढ्नुको कारण दलिय व्यवस्था भएको धेरैको ठहर छ ! त्यसै फलस्वरुप प्यूठानका अधिकांस युवाहरुले माधव केसि लाइ प्यूठान छेत्र न. २ बाट प्रदेश संसदको चुनावमा उमेद्दारि दिन आग्रह गरिरहेका छन! माधव केसि एक निडर युवाको रुपमा परिचित छन स्थानिय कला संस्कृति को जगेर्ना गर्ने उद्देश्यका साथ उनको पहलमा झिम्रुक ३ आहालखोलामा सिद्दाथाना मन्दिर निर्माण भएको छ भने आहालखोलामै खानेपानीको लिफ्ठ संचालन योजना अगाडि वढेको छ! के सि राष्टिय हिन्दु युवा मंच का संमयोजक हुन उनि विभिन्न संध सस्थाहरुमा आवद्द छन! काम गर्ने क्षेमता भएकोले प्यूठानका अधिकांस युवा जमातले केसि लाइ उदेद्दारि दिन आग्रह गरिरहेका छन! उता भने प्यूठानको त्यहि क्षेत्रमा काङग्रेसबाट रोज राणा लाइ सिफारिस गरेको छ भने एमालेले हरि रिजाललाइ सिफारिस गरेको छ! तर पनि अधिकांस युवा जमात पार्टि प्रति वितृष्णा जागेका कारण स्वतन्त्र छवि भएका जुझारु युवा माधव केसि को उमेद्दारिको प्रतिक्षा गरेर वसिरहेका युबा हरुले आग्रह गरिरहेका छन! केहि समय अगाडि प्यूठान साविक ओखरकोट गाविस अन्तरगत रहेको कोटको राजदण्ड हराएकोमा त्यसको खोजि गर्नमा वुलुन्द आवाज उठाउने युवा माधव के सि हुन॥

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?