शुक्रबार, भदौ २७, २०८२

प्युठानको ओखरकोटमा नयाँ बर्ष विशेष कार्यक्रम हुने

 

शंकर प्रसाद पोख्रेल

प्युठानको झिमरुक गाउंपालिका वडा नं पांच ओखरकोटमा नयाँ बर्ष विशेष कार्यक्रम हुनेभएको छ।
ओखरकोट चोयाचित्रत्रा  उधोग समितिका अध्यक्ष प्रदिप जिसिले जानकारी गराए अनुसार कार्यक्रमको उद्घाटन जिल्ला समन्वय प्रमुख धर्म बहादुर जिसिले  गर्नुहुनेछ भने अन्य अथितिहरुमा झिमरुक गाउंपालिका प्रमुख प्रसासकिय अधिकृत सुभास रिजाल वडा नं पांचका अध्यक्ष दधिराम पोख्रेलकोपनि  उपस्तिथि रहने छ।

ओखरकोट नया बर्ष विशेष कार्यक्रममा   कार्यक्रमको संयोजक राम बहादुर जिसि रहनुभएको छ भने कार्यक्रमको आयोजक ओखरकोट चोयाचित्रा उधोग समितिले गर्नेभएको छ।

ओखरको नयाँ बर्ष विशेष कार्यक्रममा  डोको बुन्ने प्रतियोगिता
लोकनिर्त्य प्रतियोगिता ,र परम्परागत घरेलु सामग्री प्रद्सन  गरिने ओखरकोट चोयाचित्रा उधोग समितिका अध्यक्ष तथासफल  युवा व्यबसायी प्रदिप जिसिले झिमरुक पोस्टलाइ जानकारी गराउनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?