
शंकर प्रसाद पोख्रेल ,रुपन्देही, बुटवल
रुपन्देहीको बुटवल बसपार्कमा पार्किङ गरेर राखिएको एन एस मोटरसाइकलमा आफै आगो लागेकोको मोटरसाइकल धनी
झिमरुकपोस्टलाई बताए। उनले भने मोटरसाइकल रोकेर भाइहरु फोटोग्राफर तीन फोटो खिच्न पसल भित्र छिर्नै लागेको बेला मोटरसाइकलमा तार सट भएर होला आफै आगोलागेको कुरा झिमरुक पोस्टलाइ बताए।
हेर्नुहोस भिडियो