
झिमरुक संवाददाता ,बिन बहादुर रेग्मी ,प्यूठानी
पाल्पा माथगढी ६ कि हुमा गाहा यतिबिले अस्पतालको बेडमा छिन।
बाख्रा चराउन भिरमा गएकी एक्कासि खुट्टा चिप्लिएर लड्न पुगिन ,र उनको सरिरीका विभिन्न भागमा ठुला ठुला घाउ लाग्न पुग्यो।
घरको आर्थिक अबस्था समेत कमजोर भएको कारणले उनको उपचारमा समस्या आइरहेको छ।
उनको ज्यान बचाउनको लागि सबैले सक्दो सहयोग गर्नुपर्ने भएकोले आफ्नै बहिनी दिदी छोरी चेली संझेर आर्थिक सहयोग गरिदिन घरपरिवारले सबैलाई हार्दिक अनुरोध गरेकाछन।
भारतको सुरतमा बिन बहदुर रेग्मिको पहलमा केही आर्थिक रकम उठेको छ।जस्लाइ फेसबुकमा पोस्ट गरिएकोपनि छ।
हुमा गाहाको ज्यान बचाउनको लागि
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समिति को पहलमा र पीडित को भिनाजु रामु मगरको निवेदनमा उठेको सहयोग राशि नाम विवरणहरुपनी फेसबुक पोस्टमा आउने छ।।
लुम्बिनी मेडिकल कलेज पाल्पा जिल्लाको प्रबाद्स हस्पिटलमा उपचार भैरहेको हुंदा सहयोग गर्न चाहुनुहुनेहरुले +919662719011 मा सम्पर्क गर्नुहोला
बिन बहादुर रेग्मी को पहलमा र उनकै भिनाजु रामु मगरको निवेदनमा सहयोग रकम जुट्दैछ सहयोग गर्नको लागि अपिल सहयोग यश प्रकार छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समिति को पहलमा र उनकै भिनाजु रामु मगरको निवेदनमा हुमा बचाऔं अभियानमा छौं।
पाल्पा माथागणी-६ दह घर भई हुमा गाहा:- मिति २०८०/३/२५ गते त्यो
दुख: दायिक कालो दिन थियो ||
भएको यो थियो कि ,, बाख्रा चराउन जगल गएकि साली दिन भरि बाख्रा चराउदै अरिब दिउसोको 2 बजे देखि 2:30 बजे भित्रमा घाँस काट्ने क्रम मा उनको खुट्टा चिप्लेर निकै भिरालो पहाडबाट खसेकि रहेछिन 😭😭😭
र तत्कालै उनले कसैको गुहार नपाउनु को साथै उनको टाउको मा गहिरो चोट परेको हुनाले उनलाई अहिले बिगत १ हप्ता देखि (Lumbini medical college) पाल्पा जिल्ला को प्रभास हस्पितल आइसियुमा उपचार भईरहेको जानकारी गराउद छौ ||साथमा यो पनि जानकारी गराउन चाहान्छौ स्वास्थ्यमा सामान्य सुधार आएको भए पनि उपचार खर्च महँगो पर्ने हुनाले हजुरहरुको आशा र भरोसा छ।
🙏🙏हार्दिक अपिल गर्दछौ !! कृपाया☎️+919662719011 मा सम्पर्क गर्नु होला। हजुरहरुको सानो सहयोगले कसैको नयाँ जीवनदान मिल्नेछ।
गुजरात , सुरत देखि पीडित हुमा गाहा को उपचारार्थ सहयोग राशि फेसबुकमा पनि पोस्ट भइसकेको छ जुन यस प्रकार छ:-
भिनाजु रामु मगर र दिदि दिला मगरको तर्फवाट 30,000 ICE
ठेगाना-: बिनय त्रिवेणी धुर्कोट ५ चिडिया, नवलपुर
1- दिपक भाइ water Loom ईन्जिनियर Rs.5000 ICE
ठेगाना -: सचिन, सुरत गुजरात ,ईन्डिया
2-मेघाराम भाई Rs.500 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
3-अर्बिन भाइ Rs.200 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
4-हरि कुमार गिरि Rs.500 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
5- मित्तु कुमार भाइ Rs.500 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
6-गौतम भाइ Rs.200 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
7-प्रियक भाइ Rs.200 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
8- यथात भाइ Rs. 200 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
9- अप्ताक भाइ Rs.1000 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
10-रामाकान्त चौधरी Rs.500 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
11-नितेश तिवारी भाइ Rs.500 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
12-अभिजित कुमार भाई Rs. 200 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
13- बिन बहादुर रेग्मि (IME) Rs.1111 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
14- सुन्दर अर्याल Rs.555 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
15- ओम बहादुर बराल Rs.1230 ICE
ठेगाना -: माठागणी ७ धाबो, पाल्पा
16- श्यामु चौधरी Rs.555 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
17- अक्षय कुमार चौधरी Rs.1011 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
18- अन्जान बराल Rs.500 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
19- देब बहादुर बुढा मगर .Rs. 311 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
20- होनि सिं चौधरी Rs.1500 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
21- अजय भाइ Rs.200 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
22- मनिश मगर Rs.521 ICE
ठेगाना -: माथागढि 3 सिलङ्गी पाल्पा
23- बिनेकर मोवाईल वल्ड Rs. 5000 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
24- आ.के.टी (Offcial) Rs. 101
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
25- जे. डि. कभर Rs. 600 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
26- सन्जय भाइ Rs.501 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
27- बिपिन भाइ ( ईन्जिनियर) Rs. 5000 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
28- प्रेम चान्द गुप्ता Rs 201 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
29- बिनोद पटेल Rs. 101 ICE
ठेगाना -: सचिन, सुरत, गुजरात ,ईन्डिया
30 – माधव भाइ Rs. 1500 ICE
ठेगाना -: सचिन , सुरत, गुजरात, ईन्डिया
31- मानवीर बारघरे Rs.500 ICE
ठेगाना -: धाबो पाल्पा
32- ऋिशीराम भन्डारी Rs. 500 ICE
ठेगाना -: धुर्कोट हर्वले
33- जनक बारघरे Rs. 500 ICE
ठेगाना -: सुनवल, बेलारी
34- नीर बहादुर दर्लामी Rs.500 ICE
ठेगाना -: सुनवल टुरिया
35- रेशम चौधरी Rs. 100 ICE
ठेगाना-: टिकापुर , नेपाल
36- मनोज चौधरी Rs. 500 ICE
ठेगाना -: टिकापुर, नेपाल
37- सुमन दर्लामी Rs.200 ICE
ठेगाना-: सुनवल, खैरेनी
38- सन्दिप सिङजाली Rs. 100 ICE
ठेगाना-: सुनवल, खैरेनी
39- कुल बहादुर ठाडा Rs.300 ICE
ठेगाना -: भुटुके पाल्पा
40- भोज बहादुर राना Rs.100 ICE
ठेगाना-: सुनवल
41- मिलन दर्लामी Rs.200 ICE
ठेगाना -: सुर्खाबास
42- नाकुल चौधरी Rs. 100 ICE
ठेगाना -: टिकापुर, नेपाल
43- आशिष् चौधरी Rs.100 ICE
ठेगाना -: टिकापुर नेपाल
44- खड्ग सारु Rs.100 ICE
ठेगाना-: खापुक, पाल्पा
45- हस्त गाहा मगर Rs.500 ICE
ठेगाना -: गोठाणी, अर्गले, पाल्पा
46- मोगल चौधरी Rs.500 ICE
ठेगाना-: टिकापुर , नेपाल
47- बिकास चौधरी Rs.100 ICE
ठेगाना-: टिकापुर , नेपाल
48- सुरेश चौधरी Rs. 100 ICE
ठेगाना-: टिकापुर, नेपाल
49- बेल बहादुर सोमै Rs. 1100
ठेगाना -:माथागडी -५ थिउरा