नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
तस्बिर : सडक डिभिजन भरतपुर/ईश्वर क्षेत्री
शनिबार, कार्तिक २३, २०८२