
शंकर प्रसाद पोख्रेल रुपन्देही
राष्ट्रिय जनमोर्चा कन्चन गाउँपालिकाको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
लेनिनवादि संगठान्तमक सम्बन्धि अखिल नेपाल बुद्धिजिबि संघका केन्द्रिय सचिबालय सदस्य दुर्गानाथ खरेल ,संगठन र अनुसासन सम्बन्धि कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य , समसामयिक राजनीतिक सम्बन्धि राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला अध्यक्ष टान बहादुर केसिले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको अध्यक्षता लिलाराम खनाल संचालन तुल्सिराम सर्माले गर्नुभएको थियो ,
राष्ट्रिय जनमोर्चा कंचन गाउपालिकाका इन्चार्ज लाल बहादुर क्षेत्री ,र राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्लाका सल्लाहकार कृस्न बम माल्लको पनि उपस्थिति थियो।