
शंकर प्रसाद पोख्रेल
गुल्मी जिल्लाको धुर्कोट गाउंपालिकामा राष्ट्रिय जनमोर्चाले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य रामकुमार क्षेत्री ,नेकपा मसाल गुल्मी जिल्ला प्रबक्ता ओमेन्द्र कुंवर ,र राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सदस्य सुर्य थापाले विभिन्न बिसयमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको अध्यक्षता तारा जिसि संचालन यम बहादुर थापा र स्वागत भासण असोक बिकले गर्नुभएको थियो।