आइतवार, असार १४, २०८३

७ सय मेट्रिक टन गोलभेडा भारत निर्यात

 

नेपालबाट करिब ७ सय मेट्रिक टन गोलभेडा भारत निर्यात भएको छ।भारतमा गोलभेडाको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि भएपछि भारतले नेपालबाट आयात खोलेको थियो। भारतमा गोलभेडा निर्यात हुँदा नेपालमा भने यसको मूल्य अकासिएको छ। उपभोक्ता महँगो मूल्यमा गोलभेडा किनेर खान बाध्य छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?