आइतवार, असार १४, २०८३

हामी चारैतिरको घेरबन्दिमा छौ ,सहमतिमा नेतृत्व टुङ्गो लगाउनुहोस ओलि

 

शंकर प्रसाद पोख्रेल बुटवल , रुपन्देही

नेकपा एमालेको आजदेखी लुम्बिनी प्रदेश स्तरीय प्रथम अधिबेशनको एमाले अध्यक्ष ओलिले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गरेकाछन ,उनले प्रमख अथितिको तर्फदेखी मन्तव्य राख्दै एमालेलाई देसिबेदेसि शक्तिहरुले घेराबन्दी गरेकोले एमाले लुम्बिनी प्रदेसको नेतृत्व सहमति टुंगो लगाउन नेता कार्यकर्ताहरुलाइ निर्देश दिएकाछन।

कार्यक्रममा एमाले उपाध्यक्ष बिस्नु पौडेल ,महासचिव शंकर पोख्रेल , उप महासचिव प्रदीप ज्ञावलि ,सचिब पद्मा अर्याल ,र गोकर्ण बिस्टलेपनी उद्घाटन मन्तव्य राखेका थिए।

एमाले लुम्बिनी प्रदेसको प्रथम अधिबेशनको उद्घाटन मन्तव्य राख्दै एमाले नेताहरु शंकर पोख्रेल र बिष्णु पौडेलले आफुहरु गुटको पक्षमा नरहेको जिकिर गरे, साथै दुबै नेताहरूले एमालेले २०८४ मा हुने सबै तहको निर्वाचनमा एकल बहुमत हासिल गर्नेगरी खट्न पाटि कार्यकर्ताहरुलाइ आव्हान गरेकाथिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?