शुक्रबार, भदौ २७, २०८२

मदिरा ब्यवसायी संघ रुपन्देहीको अधिबेशन ,अध्यक्षमा हिमालय भुसाल, र उपाध्यक्षमा हिरा बहादुर केसी निर्बाचित

 

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल

 

लुम्बिनी प्रदेसको रुपन्देही  जिल्लामा मदिरा ब्यवसायी संघ रुपन्देहीको १५ औं बार्षिक साधारणसभा तथा आठौं अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो ।

 

मदिरा ब्यबासायीहरुको रुपन्देही जिल्लाको अधिबेसन बाट  अध्यक्षमा  हिमालय भुसाल, निर्बाचित भएकाछन त्यसैगरी  प्रथम उपाध्यक्षमा  बाबुराम ज्ञवाली, द्वितीय उपाध्यक्षमा  हिरा ब के सी (डाइमण्ड),  महासचिव बाबुलाल खनाल, कोषाध्यक्षमा  धन ब थापा,र सचीवमा  जीवन  पाण्डे निर्बचित भएका हुन। अधिबेशन बाट  कार्यकारी सदस्यहरु समेत  निर्बाचित भएकाछन निर्बाचित हुनेहरुमा गिरिराज  भुसाल, बिमल पाण्डे ,माया पौडेल,बिपिन तिमिल्सिना ,राज कुमार भट्टराई ,काशिराम तिवारी, श्याम श्रेष्ठ ,सन्जय खनाल, र  अमृत घिमिरे  रहेको रुपन्देही जिल्ला स्तरीय कार्यसमिति निर्बाचित भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?