शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
चन्डिगढमा मूल प्रवाहले मनायो तिजी कार्यक्रम
झिमरुक पोस्ट
आइतवार, भदौ ३१, २०८०
खिमराज चालिसे चंडिगढ (भारत) ।
“गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ संघियता र एमसिसी खारेज गरौ ¤ नाराका साथ चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
महिला विभागको आयोजनामा सेप्टेम्बर १७, २०३२ आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो।
खनालले उद्घाटन भाषणमा देशमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको, धर्मनिरपेक्षता र राष्ट्रियता समेत खतरामा रहेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीले महिला मुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोड्नुपर्ने धारणा राख्नु भएको थियो।
सो अवसरमा मूल प्रवाहका केन्द्रीय सदस्यहरू दिनेश खडका, तिलक पौड्याल, खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, विद्यार्थी सङ्घका केन्दीय सदस्य विष्णु बेल्बासे, केन्द्रीय परिषद् सदस्य थमन थापा, परिषद् सदस्य एवम् नगर अध्यक्ष मानबहादुर केसी, प्रवासी नेपाली सङ्घकी फाल कुमारी लगायतको आतिथ्य रहेको थियो ।
जुना चालिसेको सञ्चालनमा तथा माया आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कलाकार र सीमा खड्काले गर्नुभएको थियो ।