शनिबार, साउन १२, २०८१

मुल प्रवाहको तिजि कार्यक्रममा सुरतमा जनमास उर्लियो, हलमा मान्छे अटाएनन,

 

-बिन बहादुर रेग्मी, सुरत
(झिम्रुक पोस्ट सम्बाददाता)

पस्चिम भारतको गुजरात सुरतमा प्रगतिशील तिजि कार्यक्रम सम्पन्न

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पस्चिम भारत क्षत्रिय समिति अन्तर्गत सुरत नगर महिला बिभागको आयोजनामा प्रगतिशील तिजि कार्यक्रमको अध्यक्षता सुरत नगर महिला बिभाग कि संयोजक शान्ती तिरूवाले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय महासचिव प्रेम पौडेल रहनु भएको थियो र अथिती मा केन्द्रीय सचिव तथा पस्चिम भारत क्षेत्रेय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रीय समिति सदस्य गोविंद थापा, पस्चिम भारत क्षेत्रेय सदस्य तथा वापि पस्चिम नगर समिति अध्यक्ष निखिल रावत, रक्तिम संस्कृतिक बिभाग केन्द्रीय समिति बाट बोम सिजापती , सुरत नगर समिति अध्यक्ष किसोर ताम्रकार ,पस्चिम भारत क्षेत्रेय कोषाध्यक्ष हरी कुमार गिरी, क्षेत्रेय सदस्य धुर्बराज न्यौपाने , सचिन नगर समिति अध्यक्ष बिन बहादुर रेग्मी,क्षेत्रेय महिला बिभाग सदस्य लक्ष्मी ताम्रकार , क्षेत्रेय सदस्य प्रकाश जनाला,क्षेत्रेय सल्लाकार सदस्य नविन शर्मा लगायत समाजसेवि बुद्धिजीवीहरूले अथिति आसनग्रहण गर्नु भयको थियो।कार्यक्रममा तिजको शुभ कामना मन्तव्य केन्द्रीय सदस्य गोविंद थापा केन्द्रीय समिति सचिव तथा पस्चिम भारत क्षेत्रेय समिति अध्यक्ष वेद बहादुर कार्की ले सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूलाई तिजि कार्यक्रमको शुभ कामना दिनु भयको थियो भने प्रमुख अतिथि केन्द्रीय महासचिव प्रेम पौडेलले कार्यक्रममा बोल्दै भारत प्रवासमा हजारौ संगठन भयता पनि असली प्रवासी नेपालीहरूको अभिभावकिय संगठन भनेको मुलप्रवाह मात्र भयको दावी गर्नु भयको छ यस्तै नेपालमा अहिले प्रतिगमनकारी र साम्राज्यवादीहरूले चलखेल बढायकोले गणतंत्र र राष्ट्रीयतामाथि खतराको बादल मडारीयकोले देशभक्त राष्ट्रवादीशक्तिहरु सचेत रहनुपर्ने र अमेरिकी साम्राज्यवादले नेपालमाथि लादेको MCC समझोतालाई प्रवासबाटै भयपनि बिरोध गर्न अनुरोध गर्नु भयो र अन्य प्रसंगमा बोल्दै तिजि भनेको महिला दिदीबहिनीहरु एक ठाउमा जम्मा भयर बर्षभरीका आफ्ना दुख सुखका आफ्ना मनका भाबना एक आपसमा तिजि गित मार्फत साटासाट गरेर मनाउने गरेकोमा आजकल तिजको नाममा विकृति र विसंगति फैलायर समाजमा गलत संदेश फैलाउनेहरूको संख्या धेरै रहेकोले हाम्रो संगठनले संस्कृतिमा आयको विकृति र विसंगति लाई प्रगतिशिल रुपान्तरण गर्न तिजलाई प्रगतिशील तरीकाले मौलिकता झल्किने गरी मनाउने गरेको बताउनु भयो र महिला दिदी बहिनीहरूलाई मूल प्रवाह को झण्डा मुनि गोलबन्द भयर समाजमा लाग्न र आफ्नो अधिकारकोलागि सधै एक भयर अगाडि आउन अनुरोध गर्नु भयको थियो र सम्पूर्ण नेपाली आमा वुवा दाजु भाई दिदी बहिनी हरू लाई तिजी को शुभ कामना व्यक्त गर्नु भयको थियो

कार्यक्रममा हलको क्षमता १२००को हुँदाहुँदै पनि १४०० जना प्रवेश गरे पछि पनि आउनेको क्रम रोकिएन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal