शुक्रबार, मंसिर २१, २०८१

जन आन्दोलनको झल्कोदिनेगरी शिक्षकहरु आन्दोलनमा होमिय बालेनको आदेस शिक्षकले न मान्ने

 

शंकर प्रसाद पोख्रेल

महानगर र बालेनको यस्तो चेतावनीलाई बेवास्ता गर्दै काठमाडौं महानगरपालिकाभित्रका सामुदियक विद्यालयका प्रधानाध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरका प्रधानाध्यापकहरूले शिक्षक महासंघले सुरु गरेको आन्दोलनमा समर्थन गर्दै त्यसमा सहभागी हुने जनाएका छन् । उता देशभरका शिक्षकहरु काठमाडौंमा गएर आन्दोलन गरिरहेकाछन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?