शुक्रबार, मंसिर १५, २०८०

ब्याबसायी आफै सक्षम हुनु जरुरी : अध्यक्ष पौडेल

कपिलवस्तु ,
ब्याबसायिहरुले आफ्नो लेखा आफै राख्न सक्षम भयमात्र हिसाबकिताब चुस्तदुरुस्त रहने हुदा लेखापरीक्षक तथा नियमायक निकायले अनावश्यक दबाब दिन सक्दैनन र आफुलाइ आफ्नो ब्याबसाय कस्तो स्तिथिमा छ भन्ने कुरा पनि प्रष्ट हुन्छ , हामिले ससाना कुराहरुमा ध्यान नदिदा तथा लापरबाही ले गर्दा विभिन्न समयमा निकै कस्ट ब्योहोरिरहेका हुन्छौ , त्यसैले ब्याबसायिहरु आफै सक्षम हुनु जरुरी छ , टि सापकोटा एन्ड एसोसियट ले आज आयोजना गरेको कर सिक्षा कार्यक्रम लाई सम्बोधन गर्दै उद्योग ब्यापार संघ , कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल ” कोपिल ” ले सो कुरा बताउनु भयको हो , उक्त कर शिक्षा कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष पौडेल ले अगाडि भन्नुभयो , कोभिड कहर पछि थलियको अर्थतन्त्र अझै चलायमान हुन सकेको छैन , ब्याबसायी हरु मर्कामा छन , मनोबल गिरेको छ , धेरै बिस्थापित भैसकेका छन ब्याबसायिहरु पिडामा रहेको अबस्थामा सबै गर्ने जागर पनि चल्दैन जस्को फाइदा अरुले उठाउन सक्छन , सचेत हुनु जरुरी छ , यस्तो अबस्थामा गहन बिसयमा कार्यक्रम आयोजना गरेर टि सापकोटा एन्ड एसोसियट ले अत्यन्तै राम्रो गरेको अनुभुती भयको छ , स्थापना काल देखिनै ब्याबसायिलाइ सहजीकरण गरिरहनु भयको राम्रो सुझाब सल्लाह प्रदान गरिरहनुभयको मा उच्च प्रसम्सा गर्न चाहन्छु साथै सदैब ब्याबसायिक हकहित को पक्षमा सहकार्य को अपेक्षा पनि , आफू सदैब स्वरोजगार उद्योगि ब्याबसायी को पक्षमा रहेको भन्दै अध्यक्ष पौडेल ले थप्नुभयो हामिले नियमक निकाय लाई सेवाग्राही आउदा उस्लाइ आधारभुत कुराहरु कार्यलय बाट नै सिकायर पठाउनु पर्छ , पहिलो दोस्रो पटकमै जरिवाना गराउनु हुदैन , राम्रो गर्दागर्दै कुनै समस्या भय हामी सहजीकरण गर्न तयार छौ ।
टि सापकोटा एन्ड एसोसियट ले आज आफुले लेखापरीक्षण गर्ने प्रतिष्ठान तथा अन्य केही ब्याबसायिहरुलाइ आन्तरिक राजस्व कार्यलय सङ्ग सम्बन्धित कर सम्बधी आधारभुत कुराहरु समेटेर कर सिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम मा ब्याबसायिले पालना गर्नुपर्ने नियमहरु , राजस्व कार्यलय ले खोज्ने आबस्यक कागजात , खरिद बिक्रि तथा मौज्दात राख्ने तरिका लगायत का बिसयमा प्रशिक्षणत्मक अभुमुखिकरण गरियको थियो ।
हाल बजार अस्तब्यस्त रहेको ब्याबसायिहरु निरास रहेको अबस्थामा ब्याबसायी का ससाना असाबधनी का कारण हुन सक्ने जरिवाना लगायत बाट ब्याबसायिलाइ बचाउन , आफ्नो लेखा आफै राख्न सक्ने बनाउन र राजस्व सम्बन्धी आधारभुत ज्ञान ब्याबसायिलाइ गराइ सचेत एबम जागरुप गराउन आबस्यक देखियकोले कार्यक्रम गरियको उद्योग ब्यापार संघ कपिलवस्तु का लेखा सम्योजक समेत रहेका टि सापकोटा एन्ड एसोसियट का संचालक बिष्णु प्रसाद सापकोटा ले बताउनु भयो ।

कपिलवस्तु का विभिन्न क्षेतबाट करिब १०० ब्याबसायी सहभागी भयको कार्यक्रम मा कपिलवस्तु मदिरा ब्याबसायी संघ का अध्यक्ष कुलचन्द्र सिग्देल , होटल तथा पर्यटन ब्याबसायी संघ कपिलवस्तु का अध्यक्ष रबिन्द्र पौडेल ले कार्यक्रम आयोजना र निमन्त्रणा को लागि धन्यवाद ब्यम्त गर्दै यस्ता कार्यक्रम हरु निरन्तर गरिरहनुपर्ने र आफ्नो पुर्ण साथ सहयोग र सहकार्य रहने प्रतिबद्धता ब्यक्त गरेका थिय , कार्यक्रम मा विभिन्न ब्याबसायीक सस्थाका प्रतिनिधिहरुको सहभागिता थियो , कार्यक्रम निकै उत्कृष्ट तथा फलदायी भयको भन्दै सहभागिहरुले कार्यक्रम निरन्तर गर्न सुझायका थिय ।
कार्यक्रम सफल भयकोमा उत्साहित देखियका टि सापकोटा एन्ड एसोसियट का संचालक ले सबैलाइ धन्यवाद दिदै बिसयबस्तु सङ्ग सम्बन्धित हरेक जिज्ञासा को समाधान र सहजीकरण को लागि आफू सदैब प्रतिबद्ध रहेको बताउनु भयो ।
बाणगङ्गा को बैरियामा रहेको होटल एभरग्रीन मा भयको कार्यक्रम को सहजीकरण टि सापकोटा एन्ड एसोसियट का सन्चालक बिष्णु सापकोटा ले गर्नु भयको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?