बिहिबार, भदौ २६, २०८२

लमही खानेपानीद्वारा नव निर्वाचित टिमलाई स्वागत तथा सम्मान

दिनेश रैदास दाङ्ग
२०८० असोज १७ बुधवार

१२अेाे अधिबेशन तथा २०अेाे साधारणसभा वाट निर्वाचित देउखुरी उधाेग बाणिज्य संघका पदाधिकारी ज्युहरू , सदस्य ज्युहरू , सल्लाहकार ज्यु हरू लाई आज एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएकाे छ ।

संस्था का अध्यक्ष श्री जंग बहादुर चाैधरी ज्युकाे अध्यक्षता र प्रमुख अतिथि मा नव निर्वाचित अध्यक्ष श्री कमल जंग सिह ठकुरी रहनु भयकाे थियाे । उपस्थित सम्पुर्ण लाई खादा तथा अबिर द्वारा सम्मान गरियकाे थियाे । कार्यक्रम मा प्रमुख अतिथि काे आसन बाट बाेल्दै ठकुरी ले उधाेग ब्यवसाय मा देखिएकाे संकट , ब्यपारी का समस्या , अटाे भिलेजलाई ब्यबस्थित गर्ने ब्यवसायीलाई पलायन हुन नदिनका लागि जुन सुकै रणनीति बनायर अघि बढने कुरा ब्यक्त गर्नु भएकाे थियाे ।

यसका लागि सम्पूर्ण साथि हरू लाई कार्य बिभाजन गरिसकेकाे र आबश्यक रणनीति बनायर जानका लागि टिम जुटिसकेकाे कुरा जानकारी गराउनु भयाे । अध्यक्ष काे आसन बाट बाेल्दै संस्था का अध्यक्ष चाैधरी ज्यु ले खानेपानी र उधाेग बाणिज्य संघ सधै साथ सहयाेगि भयर समाजिक शेवामा लागेकाे संस्था भयकाे हुदा सदैव उपभोक्ता ब्यपारी र ग्राहक काे हकहित काे लागि काम गर्नु पर्ने कुरा बताउनु भएकाे थियाे।

कार्यक्रममा संस्थाकि उपाध्यक्ष श्री सितादेबी चाैधरी ज्यु ले उपस्थिति सम्पूर्ण लाई स्वागत मन्तब्य द्वारा सम्पूर्ण लाई स्वागत गर्नु भयकाे थियाे भने कार्यक्रम काे सहजिकरण संस्थाका सचिब बसन्त आचार्यले गर्नु भयकाे थियाे।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?