बिहिबार, भदौ २६, २०८२

बागलुङमा राष्ट्रिय जनमोर्चाको अभियान गाउँ गाउंमा मल्ममा प्रशिक्षण भेला सम्पन्न

झिमरुक संवाददाता बागलुङ

मिति २०८०असोज २२ गते राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान अन्तरगत गलकाेट नगरपालिका वडा न ९ मल्म बागलुङमा प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटाले प्रशिक्षण मन्तव्य दिनुभएको थियोे । कार्यक्रम रुमकान्त गाैतमकाे अध्यक्षता, नारयण सापकाेटाकाे सञ्चालन र भीम गाैतमकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे । भेलाले नारायण सापकोटाको नेतृत्वमा सदस्यता बितरण र टाेल समिति गठन पुनगठनकाे कार्यक्रम बनाएकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?