प्रदेश

प्यूठानमा बसको ठक्करबाट बालकको मृत्यु

अनुज पछाई , प्यूठान । बसले ठक्कर दिदा प्यूठानमा एक जनाको मृत्यु भएको छ । नौबहिनी गाउपालिका वडा नं. ४ खवाङ कुलेलीका ८ बर्षिया बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ...

पुरा पढ्नुहोस
राष्ट्रिय भुमि आयोग कपिलवस्तुको अध्यक्ष शिव पौडेल नियुक्त

  रिसव आचार्य कपिलवस्तु ।राष्ट्रिय भुमि ( सुकुम्बासी समस्या समाधान )आयोग कपिलवस्तुको अध्यक्षमा शिव पौडेल नियुक्त हुनुभएको छ । बिहीबार बिहान बसेकाे मन्त्रीपरिषद्को बैठक ले कपिलवस्तु सहित ४३ वटा जिल्लामा अध्यक्ष नियुक्ति गरेको हो । यस...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा तंग्राम ४ काे टाेल भेला सम्पन्न

  राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिका वडा नं. ४ ( साबिक तंग्राम ४)काे टाेल भेला २०७८ चैत्र १७ गते नर बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । भेलामा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, अखिल...

पुरा पढ्नुहोस
मासुको मूल्य वृद्धि

  अनुज पछाई ,प्यूठान । प्यूठानमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । विजुवार बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम ५० देखि ७० रुपैयाले ले वृद्धि भएको हो । अहिले विजुवार बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम...

पुरा पढ्नुहोस
बागलुङमा गल्कोट काडेबास र बाङ्गेसालमा राष्ट्रिय जनमोर्चाका टोल भेला सम्पन्न

२०७८/१२/१५ गते रा.ज.मो.गल्कोट नगरपालिका वार्ड न.९रिश्मी छिस को टोल भेला सम्पन्न गरिएको छ ।उक्त कार्यक्रम संचालन ग.न.पा.९रा.ज.मो.का उपाध्यक्ष नारायण सापकोटा द्वारा कार्यक्रम को सन्चालन गरिएको थियो ,ग.न.पा.९रा.ज.मो.का अध्यक्ष रुमाकान्त गौतम ,स्वागत मन्त्ब्य अखिल छैठौ...

पुरा पढ्नुहोस
प्यूठान नगरपालिका मा माओबादी केन्द्रको प्रशिक्षण सम्पन्न

  अनुज पछाई , प्यूठान । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्यूठान नगर समितिको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । प्रशिक्षणमा राष्ट्रिय तथा जिल्ला स्थित नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा...

पुरा पढ्नुहोस
तुलसीपुरमा स्थानिय कार्यकर्ता भेला सम्पन्न

दिनेश रैदास दाङ २०७८/१२/१३ राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कमला जिसीलेले एमसीसी पास गरेको बिरोध र असहमती कै कारण गठबन्धनबाट बाहिरीए पनि सत्तामा ओलीलाई आउन नदिन सरकारलाई समर्थन जारी राखेको उल्लेख गर्नुभयो । यदि सरकारबाट फिर्ता भए...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा अमलाचाैरकाे भेला सम्पन्न

बागलुङ ,तिलक थापा राष्ट्रिय जनमाेर्चा बागलुङ नगरपालिका वडा नं. १२ अमलाचाैर बागलुङकाे निर्वाचन केन्द्रीत भेला २०७८ चैत्र १२ गते सम्पन्न भएकाे छ । भेलामा अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य लाेकनाथ शर्मा, अखिल नेपाल युवक संघका...

पुरा पढ्नुहोस
प्यूठानमा ३१ सय बढीले भरे म्यादी प्रहरीको फारम

अनुज पछाई , प्यूठान । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्यूठानमा ३१ सय बढीले म्यादी प्रहरीमा आवेदन दिएका छन् । जिल्लामा १२ सय ४८ जना म्यादी प्रहरीको माग गरिएकोमा आइतबारदेखि शुक्रबार...

पुरा पढ्नुहोस
मूलप्रवाहले २१९२०० को प्रारम्भिक क्षतीपुर्ती सहित शव नेपाल पठायो

खिमराज चालिसे, चंडिगढ १९ मार्च २०२२ भारतको हरियाणा राज्यको भिवानी तोशाम क्रेसर जोन डाडममा कार्यरत तथा १७ मार्च को दुर्घटनामा ज्यान गुमाएका बिमल बलायर वर्ष ४२ को शवलाइ मूलप्रवाह ले मालिकबाट ५९२०० एम्बुलैंस, भाडा तथा सँस्कार समेत...

पुरा पढ्नुहोस