प्रदेश

प्युठान जिल्लाको मल्लरानिमा राष्ट्रिय जनमोर्चाको पहिलो चरणको अभियान सम्पन्न

कमल पौडेल, प्युठान । प्युठानको मल्लरानी गाउँपालिकाका सबै वडामा राष्ट्रिय जनमोर्चाले चुनावी भेलाहरु सम्पन्न गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका क्रममा सबै वडामा उत्साहजन भेला भएका हुन् । सोही क्रममा...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बस दुर्घटना,२५ जना घाइते एकक अवस्था गंभिर

  पोखरा-३१,वेगनासताल स्थित साना किसान कृषि सहकारीबाट भ्रमणको लागि बुटवल,प्युठान हुँदै अर्घाखाँची आएको बस सन्धिखर्क-२,भलायडाडा ओरालोमा ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको छ।                           ...

पुरा पढ्नुहोस
गुल्मी महोत्सवको सवै तयारी पुरा, उद्घाटन गृहमन्त्री खाँडले गर्ने

गुल्मी महोत्सवको तयारी पुरा, उद्घाटन गृहमन्त्री खाँडले गर्ने अनिल खत्री कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा...

पुरा पढ्नुहोस
पाँच वर्षमा झिमरुक गाउँपालिकाका के कस्ता विकासका काम भए?

प्युठान झिमरुक   आ.व. २०७४:७५ देखि २०७८:७९ को चैत मसान्तसम्म भएका मुख्य मुख्य उपलब्धि सवै वडा कार्यालयसम्म सडकको पहुँच पुगेको छ । ९८.९८ किमि सडकको नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । १०४.४१ किमि सडक ग्राभेल गर्ने कार्य...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा तंग्राम ९काे टाेल भेला सम्पन्न 

तिलक थापा बागलुङ राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिका वडा नं. ४ (तंग्राम-९) फापरखेत बागलुङकाे टाेल भेला २०७८ चैत्र २३ गते सम्पन्न भएकाे छ । थमन पुनकाे अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन,...

पुरा पढ्नुहोस
ने.क.पा. एमाले झिमरुक गाउँपालिका कमिटीद्रारा प्रकाशित नयाँ बर्ष २०७९ को भितेपात्रो विमोचन

दीपेन्द्र सुनार, प्युठान चैत २३ ने.क.पा एमाले झिमरुक गाउँपालिका कमिटीद्रारा प्रकाशित नयाँ बर्ष २०७९ सालको भितेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ। मंगलबार ने.क.पा. एमाले झिमरुक गाउँपालिकाको पार्टी कार्यलय मच्छी प्युठान मा सम्पन्न भएको उक्त कार्यक्रममा...

पुरा पढ्नुहोस
सहाकार्य गरेर अगाडी बढ्ने छौँ : प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल

    जुमान सिंह के सी, चैत्र, २२ प्युठान प्युठानमा नया प्रमुख जिल्ला अधिकारी को आगमन भएको छ। प्युठान जिल्लाका पत्रकार संग मंगलबार प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले परिचयत्मक भेटघाट कार्यक्रमको आयोजना गर्नु भएको छ। जिल्लामा बजार अनुगमन, जल्दाबल्दा...

पुरा पढ्नुहोस
बागलुङको जलजलामा एमाले लगायत अन्य पाटी छोडेर ६७ जना राष्ट्रिय जनमोर्चामा प्रवेश

तिलक थापा बागलुङ २०७८चैत१८गते राष्ट्रिय जनमोर्चा वडिगाड गाउपालिका वडा नं ४ जलजलाकाे अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न गरेकाे छ । भेला वडा समितिका अध्यक्ष बिमल कुमार श्रीसको अध्यक्षतामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा नारायणस्थानकाे भेला सम्पन्न

  राष्ट्रिय जनमाेर्चा बागलुङ नगरपालिका वडा नं.१४ नारायणस्थानकाे चुनावी भेला २०७८ चैत्र १९ गते साना किसान कृषि सहकारीकाे सभाहलमा सम्पन्न भएकाे छ । भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, अतिथि अखिल...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा साविक तंग्राम ८ चिल्लेडाडांको टाेल भेला सम्पन्न ।

राष्ट्रिय  जनमाेर्चा काठेखाेला गाउँपालिका वडा नं. ४ ( साबिक तंग्राम-८ चिल्लेडांडां) काे टाेल भेला २०७८ चैत्र १८ गते सांझ श्री टिखाराम किसान ज्युकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । भेलामा राष्ट्रिय जनमाेर्चा जिल्ला समिति बागलुङका...

पुरा पढ्नुहोस