प्रदेश
प्युठान, बैशाख १ ।प्युठानमा नेपाली राष्ट्रिय झण्डा दिवस मनाईएको छ । बैशाख १ गतेलाई झण्डा दिवसको रुपमा मनाउँदै आएको बागेश्वरी असल शासन क्लव नेपाल जिल्ला सखा प्युठानले नयाँ वर्षको अवसरमा दिवस मनाएको हो । बागेश्वरी असल...
पुरा पढ्नुहोसबुटवल । सत्ता गठबन्धनका ५ दलको लुम्बिनी प्रदेश स्तरको संयन्त्रले ५ दाल बाहेक अन्य कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेका छन् । गठबन्धनको हिज बसेको बैठकले गठबन्धन भित्रका ५ दल बाहेक अन्य दलहरुसँग गठबन्धन नगर्ने...
पुरा पढ्नुहोसबागलुङ ,तिलक थापा राष्ट्रिय जनमाेर्चा तंग्राम ५ काे निर्वाचन महिला परिचालन टाेल भेला २०७८ चैत्र २८ गते सम्पन्न भएकाे छ । सीता किसानकाे अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, अखिल नेपाल...
पुरा पढ्नुहोसरुपन्देही ,बुटवल ,राष्ट्रिय जनमोर्चा कालीगण्डकी गुल्मी र रुपन्देही सम्पर्क भेला सम्पन्न भएको छ । थम्मन सिङ्ग पुलामिको अध्यक्षतामा , यम परियारको संचानमा , मुक्ति सापकोटाले स्वागत गर्नु भएको थियो। प्रमुख अतिथि , राष्ट्रिय सभाका...
पुरा पढ्नुहोसकमल पौडेल, प्युठान । प्युठानको मल्लरानी गाउँपालिकाका सबै वडामा राष्ट्रिय जनमोर्चाले चुनावी भेलाहरु सम्पन्न गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीका क्रममा सबै वडामा उत्साहजन भेला भएका हुन् । सोही क्रममा...
पुरा पढ्नुहोसपोखरा-३१,वेगनासताल स्थित साना किसान कृषि सहकारीबाट भ्रमणको लागि बुटवल,प्युठान हुँदै अर्घाखाँची आएको बस सन्धिखर्क-२,भलायडाडा ओरालोमा ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको छ। ...
पुरा पढ्नुहोसगुल्मी महोत्सवको तयारी पुरा, उद्घाटन गृहमन्त्री खाँडले गर्ने अनिल खत्री कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा...
पुरा पढ्नुहोसप्युठान झिमरुक आ.व. २०७४:७५ देखि २०७८:७९ को चैत मसान्तसम्म भएका मुख्य मुख्य उपलब्धि सवै वडा कार्यालयसम्म सडकको पहुँच पुगेको छ । ९८.९८ किमि सडकको नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । १०४.४१ किमि सडक ग्राभेल गर्ने कार्य...
पुरा पढ्नुहोसतिलक थापा बागलुङ राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिका वडा नं. ४ (तंग्राम-९) फापरखेत बागलुङकाे टाेल भेला २०७८ चैत्र २३ गते सम्पन्न भएकाे छ । थमन पुनकाे अध्यक्षतामा सम्पन्न भेलामा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन,...
पुरा पढ्नुहोसदीपेन्द्र सुनार, प्युठान चैत २३ ने.क.पा एमाले झिमरुक गाउँपालिका कमिटीद्रारा प्रकाशित नयाँ बर्ष २०७९ सालको भितेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ। मंगलबार ने.क.पा. एमाले झिमरुक गाउँपालिकाको पार्टी कार्यलय मच्छी प्युठान मा सम्पन्न भएको उक्त कार्यक्रममा...
पुरा पढ्नुहोस