ब्रेकिंग न्युज

एमाले छोडेर बलाल पुन :राष्ट्रिय जनमोर्चामा प्रवेश

मिलन सुनार बागलुङ, बागलुङ बडीगाड गाऊपालिका ८ एक निवासी जंग बहादुर बलाल पुन राजमोमा नै फर्किएका छन् । विगत केही समय अगाडी राजमो परित्याग गरी एमाले प्रवेश गरेका बलाल राजमोको निती नै बास्तविक राष्ट्र...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा गलकोट नगर भेला सम्पन्न

तिलक थापा बागलुङ राष्ट्रिय जनमोर्चा गलकोट नगरपालिकाको भेला २०७८ चैत्र ५ गते निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । भेलाको उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवरले गरेका थिए...

पुरा पढ्नुहोस
प्यूठानमा बस दुर्घना हुदा एकको मृत्यु

  अनुज पछाई , प्यूठान । प्यूठानमा बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । माण्डबी गाउपमलिका –२ पिपलछेडामा सनिबार बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । स्थानियका अनुसार एक जना बच्चाको...

पुरा पढ्नुहोस
स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । जस्को लागि स्थानीय...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा ताराखाेलाकाे भेला सम्पन्न

तिलक थापा बागलुङ राष्ट्रिय जनमाेर्चा ताराखाेलाकाे गाउँपालिकाकाे प्रशिक्षण भेला २०७८ चैत्र ४ गते स्थानीय निर्वाचन सम्बन्धी विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवर, राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा हरिचाैरकाे प्रशिक्षण भेला सम्पन्न

तिलक थापा बागलुङ , राष्ट्रिय जनमाेर्चा गलकाेट नगरपालिका वडा नं.५, हरिचाैरकाे प्रशिक्षण भेला २०७८ चैत्र ३ गते सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश माननीय सांसद पियारी...

पुरा पढ्नुहोस
साना दलहरुलेपनी संगठन भएका जिल्लाहरुमा चुनाव चिन्ह पाउने

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिने भएको छ । अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव...

पुरा पढ्नुहोस
गौमुखिमा कटुवाललाई मोवाइल बितरण

अनुज पछाई , प्यूठान । गौमुखि गाउपालिकाले गाउमा रहेका कटुवालहरुको लागी एक सेट सिम सहितको मोबाइल वितरण गरेको छ । गाउपालिकाको आ व २०७८÷७९ को बार्षिक बजेट अनतर्गत गाउपालिकाका ३२ कटुवाललाई मोवाइल वितरण गरिएको...

पुरा पढ्नुहोस
काेचिनले आठौं अखिल भारत सम्मेलन भब्य र सानदार रुपमा सम्पन्न गर्‍यो

  रिपोर्टर :- जनक बि सि अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिकाे आयोजनामा ऐतिहासिक आठौं अखिल भारत सम्मेलन ” सन्देश ” सभा काेचिनकाे एर्णाकुलमकाे प्रमुख शहर ” सुबास” पार्कमा बृहत जनसमुदायहरुकाे बिच हर्षाेला बिच...

पुरा पढ्नुहोस
चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटे

  काठमाण्डाै – स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् । नेपाली कांग्रेसले हिजोदेखि घरघर पुग्ने अभियान सुरु गरेको छ । एक महिनासम्म चल्ने अभियानमा गाउँ घरमा पार्टीको अवस्था...

पुरा पढ्नुहोस