ब्रेकिंग न्युज

१५ महिने बालककोे क्वाडे कुलोमा डुबेर मृत्यु

अनुज पछाई , प्यूठान ।प्यूठानमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्यूठान नगरपालिका ४ घुर्सेनीका टंकराज गमालको १५ महिने छोरा सुसान्त गमालको निधन भएको हो । उनको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा वडा भेला भकुण्डेमा सम्पन्न

तिलक थापा बागलुङ नगरपालिका वडा न.-१० भकुण्डेमा राष्ट्रिय जनमोर्चाको वडा भेला २०७८ माघ १८ गते सम्पन्न भएकाे छ । भेलामा राष्ट्रिय जनमाेर्चाका भिम बहादुर मल्ल र तिल बहादुर शाहीले मन्तव्य राख्नु भएको थियो । भेलाले भिम...

पुरा पढ्नुहोस
सरकारले बुधबार देशभर सार्वजनिक विदा दियो

गृह मन्त्रालयले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ। मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो। नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले...

पुरा पढ्नुहोस
जापान नेपाली एकता समाज जापान, ओसाकाको दोस्रो क्षेत्रीय भेला सम्पन्न

मेघराज रिष्मेली, जापान । जापान नेपाली एकता समाज जापान, ओसाकाको दोस्रो क्षेत्रीय भेला सोमबार ‍(जनवरी ३१ ) सिन ओसाकाको कोको प्लाजा हलमा सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय कार्यसमिति र ५ सल्लाहकार सहितको नयाँ...

पुरा पढ्नुहोस
सरुमारानीको जङगलमा वेबारिसे शव फेला

अनुज पछाई, प्युठान । प्यूठान जिल्लामा वेबारिसे सब फेला परेका छ । सोमबार बिहान जिल्लाको सरुमारानी गाउँपालिका–२ चौध नम्वर जंगल नजिकै वेबारिसे सव फेला परेकोे जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब निरीक्षक देबीप्रसाद गैरेले जानकारी...

पुरा पढ्नुहोस
जातीय समता समाज झिमरुक गाउपालिका–४ नं वडा समितिको प्रशिक्षण सम्पन्न

खिम बहादुर विक, प्युठान । जातीय समता समाज झिमरुक गाउपालिका–४ नं वडा समितिको प्रशिक्षण बाङ्गेमा सम्पन्न भएको छ । कार्यक्रममा जातीय समता समाज लुम्बिनी प्रदेश सदस्य तथा प्युठान जिल्ला कोषाध्यक्ष विनोद कुमार विक र मूल प्रवाह...

पुरा पढ्नुहोस
मूलप्रवाह महिला विभाग जालन्धरको आयोजनामा प्रशिक्षण सम्पन्न

  खिमराज चालिसे, चंडिगढ २६ जनवरी प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समिती द्धारा संचालित महिला नगर विभाग जालन्धरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रम को उदघाटन गर्दै मूलप्रवाह का केन्द्रीय सदस्य कुल बहादुर...

पुरा पढ्नुहोस
मालपोत कार्यालय प्यूठान ६ दिनका लागि बन्द

अनुज पछाई , प्यूठान । प्यूठान जिल्लाका बिभिन्न कार्यालयहरु धमाधम बन्द हुँदै जान थालेका छन् । मालपोत कार्यालय प्यूठान ६ दिनका लागि बन्द रहने भएको छ । मालपोत कार्यालयका केहि कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि...

पुरा पढ्नुहोस
दिवंगत पत्रकार एलबी विश्वकर्माको परिवारलाई सहरी बिकास मन्त्री झाक्रीको सहयोग

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो आधा महिनाको तलब दिवंगत पत्रकार एलबी विश्वकर्माको परिवारलाई प्रदान गर्नुभएको छ । मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले जारी गर्नुभएको विज्ञप्ति अनुसार उहाँले आधा महिनाको तलब बराबरको रकम दिवंगत...

पुरा पढ्नुहोस
नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै

काठमाडौं । नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार जर्मनीमा सार्वजनिक गरेको प्रतिवेदनले नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार आउन नसकेको देखाएको हो । ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपाल...

पुरा पढ्नुहोस