मुख्य समाचार

प्रदेश स्थापनाको अवसरमा प्यूठानमा निवन्ध प्रतियोगिता

विजुवार । लुम्बीनी प्रदेश स्थापना दिवसको अवरमा प्यूठानमा निवन्ध प्रतियोगिता सम्पन्न गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजनामा प्यूठान र रोल्पा जिल्लामा रहेका क्याम्पसहरु बीच अन्तर क्याम्पस स्तरीय प्रतियोगिता सम्पन्न गरिएको हो...

पुरा पढ्नुहोस
प्रेस चौतारी प्युठानको अधिबेशन फाल्गुन १ मा हुने

  प्युठान  प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानको जिल्ला अधिवेशन २०८१ फागुन १ गते हुने भएको छ । सोमबार बिजुवारमा बसेको बैठकले आगामी फागुन १ गते विश्व रेडियो दिवसका दिन जिल्लाको आठौं अधिवेशन गर्ने निर्णय...

पुरा पढ्नुहोस
गौमुखी गाउँपालिकामा १ हजार ४४८ जना किशोरीलाई क्यान्सर विरुद्ध खोप लगाइदै

  प्युठान गौमुखी गाउँपालिकामा १ हजार ४४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको छ । आइतबार गौमुखी गाउँपालिकाको सभाहलमा पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा समन्वय समितिका पदाधिकारी, सरोकारवाला...

पुरा पढ्नुहोस
गौमुखी पाँच नम्बर वडाले गर्यो बिधालय र विद्यार्थीलाई सम्मान

प्युठान गौमुखी गाउँपालिका ५ नम्बर वडा कार्यालय खुङले पाचौं राष्ट्रपति कप रनिङ्ग शिल्ड प्रतियोगितामा वडाका दुईवटा बिधालयले प्रथम र तृतीय स्थान हासिल गरेकोमा छुट्टाछुट्टै एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । गौमुखी गाउँपालिका पाँचको...

पुरा पढ्नुहोस
खुङ्ग हत्याकाण्डमा संलग्न दुई जना आराेपी सार्वजनिक

खलंगा । गौमुखी गाउँपालिका–५ खुङ्ग का ६९ वर्षिय चिन्तामणी उपाध्याय (न्यौपाने)को हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न गौमुखी गाउँपालिका वडा नम्वर ५ खालका वर्ष ५१ का लोक बहादुर गिरी...

पुरा पढ्नुहोस
खुङ्ग हत्या काण्ड ः घटनामा संलग्न दुई पक्राउ

प्यूठान । गौमुखी गाउँपालिका–५ खुङ्ग का ६९ वर्षिय चिन्तामणी उपाध्यायको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँका जेदु न्यौपाने र लोकेन्द्र गिरिलाई पक्राउ गरेको प्यूठान प्रहरी प्रमुख दिपक वस्यालले जानकारी...

पुरा पढ्नुहोस
संघीयता विरुद्धको आन्दोलनमा होमीन राजमोको आह्वान

  खलंगा । राष्ट्रिय जनमोर्चाका लुम्बीनी प्रदेश अध्यक्ष बोम बमादुर खत्रीले संघीय शासन प्रणालीले देशको राष्ट्रियता र आर्थिक दुवै पक्ष कमजोर बनाउदै लगेको बताउनु भएको छ । आईतवार मल्लरानी गाउँपालिकाको खलंगामा आयोजित संघीयता र राष्ट्रियता विषयक...

पुरा पढ्नुहोस
गौमुखी गाउँपालिका ५ खुङ्गका उपाध्यायको रहस्यमय मृत्यु

जुमान सिंह के.सी. ठूलावेसी । गौमुखी गाउँपालिका ५ खुङ्गका ६९ वर्षिय चिन्तामणी उपाध्यायको रहस्यमय मृत्यू भएको छ । उपाध्यायलाई शुक्रवार विहान फुसेधारा मोटरबाटोमा चोटलागेको अवस्थामा मृत फेलापरेको वडा अध्यक्ष बरुणध्वज मल्लले जानकारी दिनुभयो । पारिवारीक...

पुरा पढ्नुहोस
संघीयता र राष्ट्रियता सवालमा मच्छिमा अंतरक्रिया, संघीयता असफलभयो: प्रवक्ता जिसी

‌ प्युठान “संघीयता र राष्ट्रियता” बिषयक अन्तरक्रिया कार्यक्रम झिमरुक गाउँपालिकाको मच्छीमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका समितिको आयोजनामा भएको अंतरकृया कार्यक्रममा संघीयता र राष्ट्रियताको बारेमा छलफल गरिएको हो। अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका अध्यक्ष...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघ मल्लारानीको अधिवेशन सम्पन्न, अध्यक्षमा के.सी.

  प्युठान अखिल नेपाल शिक्षक संघ मल्लरानी गाउँपालिकाको तेस्राे पालिका अधिवेशन शनिबार पर्यटकीय स्थल मल्लरानी डाँडामा सम्पन्न भएको छ। शिक्षक संघका अध्यक्ष कुलराज पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघका केन्द्रीय महासचिव तथा नेपाल शिक्षक महासंघ...

पुरा पढ्नुहोस