शनिबार, भदौ २८, २०८२

टोपबहादुर रायमाझी र बालकृष्ण खाँडसहित १६ जनालाई जेल पठाउन अदालतको आदेश

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जेल चलान गर्न काठमाडाैँ जिल्ला अदालतले आदेश दिएकाे छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टाेपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जनालाई जेल चलान गर्न आदेश दिएकाे छ। भने, लक्ष्मी महर्जन र टंक गुरुङ धराैटीमा रिहा गरेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?