मुख्य समाचार
मतगणना जारी रहेका तनहुँ-१, चितवन-२ र बारा-२ गरी तीन उपनिर्वाचन क्षेत्रमध्ये तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन्। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई...
पुरा पढ्नुहोसप्यूठान बैसाख १० गते। राजमाे नाैबहिनी गाउँ पालिकाकाे प्रथम सम्मेलन पालिका केन्द्र बाहाने बजारमा सम्पन्न भएको छ।सम्मेलनले हर्क बहादुर पुनकाे अध्यक्षतामा १३ पूर्ण ४ बैकल्पिक र ५ सल्लाहकार गरि २२ सदस्यीय पालीका समिति निर्वाचत गरेको...
पुरा पढ्नुहोसगणेश पोख्रेल साउदिअरब आज मिति २२/४/२०२३ का दिन साउदी अरब नेपाली एकता समाज केन्द्रिय समितिको आयोजनामा १५४औ लेनिन जयन्ती तथा नेपाल कमयुनिस्ट पार्टी को ७५ औं स्थापना दिवसको अवसरमा अनलाइन पर शिक्षण कार्यक्रम सम्पन्न गरेको...
पुरा पढ्नुहोसबुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइतबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको र ३३ जना घाइतेको लुम्बिनी मेडिकल कलेज...
पुरा पढ्नुहोसनारायण प्रसाद सुवेदी रुकुम पुबको आजको मेलामा नायिका रेखा यीका थापाको साथमा गायक अमित परियार,गायीका मञ्जु भट्टराई, मोडलहरु रुविना अधिकारी र संगम मल्ल ठकुरी लगायतको पनि प्रस्तुति रहने कार्यक्रमका अध्यक्ष प्रकाश रन्काले जानकारी दिनुभयो । उहाँका...
पुरा पढ्नुहोसनारायण प्रसाद सुवेदी रुकुम पुबको आजको मेलामा नायिका रेखा यीका थापाको साथमा गायक अमित परियार,गायीका मञ्जु भट्टराई, मोडलहरु रुविना अधिकारी र संगम मल्ल ठकुरी लगायतको पनि प्रस्तुति रहने कार्यक्रमका अध्यक्ष प्रकाश रन्काले जानकारी दिनुभयो । उहाँका...
पुरा पढ्नुहोसअखिल (छैठौं)प्युठान जिल्लाको १९औं सम्मेलन पछिको प्रथम भेला आज विजुवारमा सम्पन्न भएको छ । भेलाले केशव वुढाथोकिको अध्यक्षतामा १३ पुर्ण ४ वैकल्पिक र २ सल्लाहकार गरी १९ सदस्यीय समितिको निर्माण गरेको छ । समितिको उपाध्यक्षमा...
पुरा पढ्नुहोसजुमान सिंह के. सी. बैशाख ९ प्युठान राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिकाको प्रथम पालिका सम्मेलन शनिबार ठुलाबेसी प्युठानमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका संगठनको आयोजनामा आयोजित कार्यक्रममा ठुलाबेसी बजारमा सयौंको उपस्थितिमा र्याली समेत गरेको छ। सम्मेलनमा शुभकामना...
पुरा पढ्नुहोसझिमरुकपोस्ट संवाददाता ,प्युठान झिमरुक राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाको प्रथम सम्मेलन आज मच्छी वजारमा सम्पन्न भएको छ । सम्मेलनले टीका जिसिको अध्यक्षतामा २१ पुर्ण, ५ वैकल्पिक र ८ सदस्यीय सल्लाहकार समिति समेत निर्वाचित गरेको छ । समितिको...
पुरा पढ्नुहोसनारायण जि सि, झिमरुक प्युठान सुर्यवंशी बशिष्ठ गाेत्री सुयल घर्ती क्षेत्री जि. सी. केन्द्रीय समिति ले २०८०सालकाे उपलक्ष्यमा क्यालेन्डर प्रकाशन गरेकाेमा क्यालेन्डर विमाेचन कार्यक्रम आयुष्मा हाेटेल मच्छीमा सम्पन्न गरेकाे छ। जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम...
पुरा पढ्नुहोस








