मुख्य समाचार

नेपाल शिक्षक महासंघ प्युठानले जनायो मल्लरानी घटना पर्ती आपत्ती

प्युठान मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगर, प्रमुख प्रशासकीय अधिकृत वालकृष्ण थापा, शिक्षा शाखा प्रमुख ठाकुर आचार्य र शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका प्रमुख शिवराज पण्डित समेतलाई दुर्व्यवहार गरिएको प्रती नेपाल शिक्षक महासंघ प्युठानले बिग्यप्ती...

पुरा पढ्नुहोस
मूलप्रवाहको आठौं राष्ट्रिय सम्मेलनको भारतव्यापी व्यापक तैयारी

  खिमराज चालिसे, नई दिल्ली, भारतस्थित नेपाली हरुको अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाज को आठौं अखिल भारत सम्मेलन यहि फागुन १५,१६ र १७ गते अर्थात २७-२८ फरवरी र १ मार्च २०२२ को लागी भारतव्यापी...

पुरा पढ्नुहोस
एमसिसि विरुद्ध प्युठानमा प्रशासन कर्यालाय अगाडि प्रदशन

जुमान सिंह के सी ८ फाल्गुन , प्युठान। प्युठानको सदरमुकाम खलंगा जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रदशनतथा घेराउ गरेका छ्न। कम्युनिस्ट घटक ४ पार्टीले एम सि सि विरुद्धमा प्रदसन तथा प्रशासन कार्यालय घेराउ गरेका हुन। र्राष्ट्रिय जनमोर्चा,...

पुरा पढ्नुहोस
एमसिसी बिरुद्धको कार्यक्रम बागलुङ्ग बजारमा सम्पन्न

बागलुङ, तिलक थापा एमसिसी बिरुद्धको कार्यक्रम आज बागलुङ्ग जिल्लाको सदरमुकाम बागलुङ्गमा सम्पन्न भएको छ। राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, बिप्लब नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी, देशभक्त जनतान्त्रिक मोर्चा लगायतका राजनैतिक दल र मोर्चाहरुले उक्त कार्यक्रम सन्चालन गरेका...

पुरा पढ्नुहोस
एमसिसी टेबलपछी बानेश्वर क्षेत्र बन्यो युद्ध मैदान

सरकारले एमसीसी संसद्‍मा टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । केही दिनदेखि संसद्‍मा एमसीसी टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नभए एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको...

पुरा पढ्नुहोस
देशै रहेन भने यहाँ कुनै राजनीतिक पार्टी पनि रहन्न :दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले नेपाली जनता आधा पेट खाएर बस्न तयार भएको तर एम.सी.सी. कुनै पनि हालतमा पारित गर्न तयार नभएको दाबी गर्नुभएको छ । नेपाल सरकारले २०७८ फागुन...

पुरा पढ्नुहोस
एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो । सम्झौता टेबल भैरहँदा एमाले सांसद...

पुरा पढ्नुहोस
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

  काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्यानुसार पेट्रोलको मूल्य १ सय ४५...

पुरा पढ्नुहोस
आठ दलहरूले फागुन ८ गते एम.सी.सी. को विरुद्धमा संसद् भवन र जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने

  काठमाडौँ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहित आठ राजनीतिक दलहरूले फागुन ८ गते एम.सी.सी. को विरुद्धमा संसद् भवन र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएका छन् । आज २०७८ फागुन ७ गते बसेको आठ राजनीतिक दलहरूको बैठकले...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशको अध्यक्षमा: बोम बहादुर खत्री

बुटवल  २०७८ फागुन ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्पन्न  राजमोको प्रथम प्रदेश सम्मेलनले बोम बहादुर खत्रीलाई  अध्यक्षमा निर्वाचन गरेको हो । समितिको उपाध्यक्षमा बद्रे आलम (रुपन्देही), सचिवमा सोमकुमार कार्की (पाल्पा), सहसचिवमा केशवराज आचार्य र कोषाध्यक्षमा...

पुरा पढ्नुहोस