मुख्य समाचार

गौमुखी गाउँपालिकामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै।

  प्युठान । प्युठानको गौमुखी गाउँपालिकामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन सुरु हुने भएको छ । आइतबार गाउँपालिकाले एक सूचना मार्फत पालिका भित्रको स्थायी बासी आर्थिक सामाजिक रुपमा बिपन्न परिवारका इच्छुकलाई निशुल्क लोकसेवा तयारी कक्षा...

पुरा पढ्नुहोस
प्रमिला थारुको भारतको सिलवासमा मृत्यु ,मुल प्रबाह द्वारा परिबारलाइ सहयोग

निखिल रावत गुजरात वापी मुलप्रवाह को पहल मा सोह्र हजार  सहयोग हार्दिक श्रद्धान्जली नेपाल घर बर्दिया जिल्ला | राजापुर नगरपालिका वार्ड नं ३| नाङ्गापुर निवासी| जनक थारु को श्रीमती वर्ष २४| को प्रमिला थारु को उपचारको क्रम मा...

पुरा पढ्नुहोस
राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था पुर्तिघाटको १२ औँ साधारण सभा सम्पन्न

  दिपेन्द्र परियार राधाकृष्ण बचत तथा ऋण सहकारी सस्था लिमिटेड पुर्तिघाट गुल्मीको १२औ बार्सिक साधारण सभा सम्पन्न भएको छ । शनिवार कालिगण्डकी गाँउपालिकाको पुर्तिघाट बजारमा १२औ बार्सिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख...

पुरा पढ्नुहोस
झिमरुक बचत तथा ऋण सहकारीको छैठौं साधारणसभा प्युठानको मच्छिमा सम्पन्न

झिम्रुक बचत तथा ऋण सहकारी सस्था लिमिटेड झिम्रुक -५ मच्छी प्युठानको छैठाै बार्षिक साधारण सभा मच्छीमा सम्पन्न भएको छ। जिल्ला समन्वय समितिका सभापति धरम बहादुर जि.सीकाे प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्वागत भाषण ,उपाध्यक्ष उदय...

पुरा पढ्नुहोस
सद्धार्थ एग्रीकल्चरल प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रा.लि. को साधारण सभा सम्पन्न

  बुटवल ः सिद्धार्थ एग्रीकल्चरल प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रा.लि. को आठौ वार्षीक साधारण सभा सम्पन्न भएको छ । संस्थाको परियोजना कार्यालय सियारी–४, धमसर कालिका डिइ, छपिया रुपन्देहीमा सम्पन्न भएको सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, आ.व....

पुरा पढ्नुहोस
अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघको कोहिनुरमा इकाइ भेला सम्पन्न

बुटवल । अखिल नेपाल क्रान्तिकारी औधाेगिक मजदुर संघ अन्तरगतको ईकाई कमिटी काेहिनुर मेटल उधाेग रूपन्देहीको दाेस्राे ईकाई भेला सम्पन्न भएको छ।भेलाले हरिराम चाैधरिकाे अध्यक्षतामा ११ सदस्यीय ईकाई कमिटी निर्माण गरेको छ । भेलालाई सम्बाेधन गर्दै...

पुरा पढ्नुहोस
प्रगतिशील पत्रकार संघ नेपालले मनायो सत्रौँ स्थापना दिवस

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले देश झन् गम्भीर मोडतर्फ जाने सम्भावना रहेको बताउनुभएको छ । २०८० मङ्सिर २२ गते शुक्रबार आयोजित प्रगतिशील पत्रकार सङ्घ नेपालको सत्रौँ स्थापना दिवसमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उहाँले...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयलयले राति ११ः४० बजे पक्राउ गरेको बताइएको छ।...

पुरा पढ्नुहोस
नेकपाले गर्‍यो बुटवलमा न्यायाधीशको पुत्ला दहन

  शंकर प्रसाद पोख्रेल, रुपन्देही रुपन्देही  ,नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ( विप्लव ) पाटिका केन्द्रिय ...

पुरा पढ्नुहोस
नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

  रुकुम पश्चिम जिल्ला अदालतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाका २३ जनालाई जन्मकैद सजाय फैसला सुनाएको छ।जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनामा मुछिएका नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय...

पुरा पढ्नुहोस