मुख्य समाचार
रुकुम पश्चिम- रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । शनिबार रातिदेखि सुरु भएको उद्धार साँझ सकिएको हो । भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही , नेकपा रुपन्देहीद्रारा भुकम्प पीडितलाई ५० हजार नगद सहित लत्ता कपडा र खाद्यान्न राहत उपलब्ध गराउने भएको छ। नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीको अनाैपचारिक बैठक पोछी उक्त निणय गरिएको नेकपा रुपन्देही इन्चार्ज...
पुरा पढ्नुहोसचार घण्टाभित्र पाँच भूकम्प गएका थिए जाजरकोटमा काठमाडौं । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति पाँचवटा भूकम्प गएको छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा पहिलोपल्ट भूकम्प गएको थियो । ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म १३८ जना...
पुरा पढ्नुहोसपश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३५ जनाको ज्यान गएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको...
पुरा पढ्नुहोसकाठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । जिल्लाको भेरी नगरपालिकामा १५ जना र कुशे गाउँपालिकामा आठजनाको मृत्यु भएको पुष्टि भएको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो गाउँपालिकामा अहिलेसम्म कम्तीमा...
पुरा पढ्नुहोसकाठमाडौँ — कर्णाली प्रदेशको जाजरकोट आसपास केन्द्रविन्दु भएर शुक्रबार भुकम्प जाँदा केही मानवीय र भौतिक क्षति भएका विवरणहरु आउन थालेका छन् । रुकुमको आठविसकोटमा एकैघरका ६ जना सहित १० जनाको ज्यान गएको प्रहरी प्रमुख...
पुरा पढ्नुहोसकाठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जनए।मापन केन्द्रले जाजरकोटको रामिडाँडा...
पुरा पढ्नुहोसरुपन्देही , । बुटवलमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।...
पुरा पढ्नुहोसजुमान सिंह केसी कार्तिक १७, प्युठान प्युठानको गौमुखी गाउँपालिकामा मानसिक स्वास्थ्यका बिरामीलाई लक्ष्यित गरी निशुल्क स्वास्थ्य शिविर बिहिवार पुजा स्वास्थ्य चौकी लिबासेमा सम्पन्न भएको छ। विशेषज्ञ सहितको सेवाबाट दुई सयजना भन्दा धेरैले चेकजाच तथा उपचार सेवा लिएको...
पुरा पढ्नुहोसनिखिल रावत गुजरात वापि मुलप्रवाह ले दिलायो कम्पनी बाट १६२६०० हिसाब नेपाल घर पाल्पा जिल्ला रिब्दीकोट गापालीका वडा नं २ निवासी पुन बहादुर घर्ती को छोरा बर्ष ४३को मिन बहादुर घर्ती उर्फ जितु थापा बिगत १५बर्ष...
पुरा पढ्नुहोस