मुख्य समाचार

संयुक्त राष्ट्रसंघका महासचिवले लुम्बिनी बाट भने युद्धरत मुलुकले तत्काल युद्ध रोक

भैरहवा, कार्तिक १४ गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् । नेपाल भ्रमणमा आएका महासचिव एन्टोनियो गुटेरेसल आज मंगलबार लुम्बिनीको अवलोकन गरेका हुन् ।लुम्बिनीको भ्रमणमा आएका उनले बुद्धको जन्मस्थल...

पुरा पढ्नुहोस
मोहन बैध्य द्वारा लेखियको “हिमाली दर्शन “को समिक्षा कार्यक्रम सम्पन्न

  शंकर प्रसाद पोख्रेल रुपन्देही बुटवल , लुम्बिनी वाङमय प्रतिस्ठान नेपाल रुपन्देही द्वारा आयोजित ,माक्र्सवादी सौन्दर्य सास्त्री ,मोहन बैध किरण द्वारा,लेखियको हिमाली दर्शन विषयमा समिक्षा एबं छफल कार्यक्रम बुटवलको लालदरबार होटेलमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस
हरेक महिना १० हजार विद्यार्थीले देश छाडे

काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय...

पुरा पढ्नुहोस
भारतमा बन्यो पुरुषको लागि गर्बनिरोधक सुइ

एजेन्सी नयाँ दिल्ली (भारत) । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल...

पुरा पढ्नुहोस
शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न

  राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका–४ तंग्राम, बागलुङको आयोजनामा २०८० कार्तिक १० गते तंग्राममा शुभकामना आदान प्रदान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ–दिपावली, नेपाल सम्वत तथा छठ पर्व–२०८० को पावन अवसरमा स्वदेश...

पुरा पढ्नुहोस
मुगुमा एउटै परिवारका तीन बालबालिकासहित चार जनाको हत्या

सुर्खेत। मुगुमा फेला परेको तीन बालबालिकासहित चार जनाको शव एउटै परिवारका आमा र छोराछोरीको भएको खुलेको छ।घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र  थापाका अनुसार छायानाथ रारा नगरपालिका-६ मन्दु गाउँकी २६ वर्षीया...

पुरा पढ्नुहोस
नारिकाेटमा लाल बहादुर पुरीकाे श्रद्धाञ्जली सभा सम्पन्न

प्युठान गौमुखी किसान आन्दाेलनकाे उर्वरभूमि प्यूठानको नारिकाेटमा पुराना पुस्ताका समाजसेवी तथा नेकपा(मसाल)का नेता क०लाल बहादुर पुरीकाे ७२ बर्षकाे उमेरमा भएको आकस्मिक निधनकाे १३ आैं दिन शाेकसभा सम्पन्न भएको छ।राजमाे गाैमुखी पालिका समितिकाे आयाेजनामा सम्पन्न शाेकसभाकाे...

पुरा पढ्नुहोस
राजमो स्वर्गद्वारी नगरपालिकाले दियो कबिराम खड्कालाई श्रद्धाञ्जली

  श्रद्धाञ्जली शभा सम्पन , रास्ट्रीय जनमोर्चा स्वर्गद्वारी, नगर समितिको ,आयोजनामा, प्यूठान, स्वर्गद्वारी नगर पालिका वार्ड नं४ गोठीबाङ्गमा का.कविराम खड़काको आज ११,कार्तिक २०८० का दिन,श्रद्धानञ्जलि शभा ,कलि खड़काको,अध्यक्षतामा सम्पन्न भएको हो , छोरा हरू , रोम बहादुर खड़का, केशब...

पुरा पढ्नुहोस
भरतपुरमा संयुक्त श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

  राष्ट्रिय जनमाेर्चा जिल्ला समिति बागलुङ, राष्ट्रिय जनमाेर्चा जिल्ला समिति चितवन र अखिल नेपाल शिक्षक संघ बागलुङकाे संयुक्त अायाेजनामा राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला सदस्य बिष्णु कडेल (बस्नेत)काे सासूअामा तथा राष्ट्रिय जनमाेर्चाका शुभचिन्तक प्रेम प्रशाद कडेल,...

पुरा पढ्नुहोस
व्यवसाय धरापमा देशभरका ५०% सटर बन्द

 दुई–तीन ठाउँमा व्यवसाय गर्नेहरूसमेत आर्थिक संकटमा, कोही व्यवसायबाटै पलायन, कोही विदेश जाने तयारीमाकाठमाडौँ — दोलखाकी मोनिका तामाङ जोरपाटीमा पार्लर चलाउँथिन् । १० वर्षदेखि जोरपाटी र बौद्धमा सटर फेरेर पार्लर चलाइरहेकी मोनिकाले दुई महिनाअघि पार्लर...

पुरा पढ्नुहोस