मुख्य समाचार

राजमो घोराहीको सदस्यता अभियान

राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा ८३ बर्सीय बुद्धिराम खड्का द्वारा जोखे डागी लाई सदस्यता प्रदान गरेर सदस्यता अभियानको सुरुवात भएको छ । उक्त अभियानमा जिल्ला अध्यक्ष गणेश आचार्य , बुद्धिराम खडका...

पुरा पढ्नुहोस
सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ । मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७:३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले रातोपाटीलाई जानकारी दिए ।हेलिकप्टर...

पुरा पढ्नुहोस
इजरायल हमास युद्धमा फसेकालाइ उद्धार गर्नेमा नेपाल अगाडि

काठमाडौँ । विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स,...

पुरा पढ्नुहोस
श्रीबिनायकको १० औं बार्षिक साधारणसभा सम्पन्न

झिमरुक संवाददाता कपिलवस्तु ,बाणगङ्गा ०४ , चारनम्बर मा रहेको श्रीबिनायक बचत तथा ऋण सहकारी सस्था लि . ले आज सस्थाको १० औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । राज्यले नै आफ्नो अर्थनीति मा सरकारी , सहकारी...

पुरा पढ्नुहोस
बिश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस प्युठान खलंगामा मनाइयो

जुमान सिंह के सी असोज २६, प्युठान बिश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको अवसरमा प्युठानको खलंगामा एक कार्यक्रम गरि दिवस मनाइएको छ। श्री बर्द बहादुर गण खलंगा प्युठानको मुख्य आयोजना तथा जिल्ला प्रशासन कार्यालय, मल्लरानी गाउँपालिका र नेपाल...

पुरा पढ्नुहोस
मोदि नेपाली भुमी कालापानीमा आउनु राष्ट्रियतामाथी ठाडो हस्तक्षेप हो: केसी

शङ्करप्रसाद पोख्रेल, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले नेपाल सरकारलाई जानकारी नगराई नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री मोदी आउँदा नेपाल सरकाले चूँसम्म नबोलेको टिप्पणी गर्नुभएको छ । मोदी कालापानी आएको विरोधमा रुपन्देहीको...

पुरा पढ्नुहोस
बलभद्र माबि फाइनलमा

झिमरुक संवाददाता प्युठान , बलभद्र माबि नेपाल रेडक्रस सोसाइटी प्युठान द्वार आयोजित यु रे स झिम्रुक गाउपालीकाको माबी स्तरिय भोलिबल प्रतियोगिताको फाइनलमा प्रबेस गरेको छ । सेमिफाइनलमा बालशिक्षा माबि लाई २-0 को सोझो सेटमा पराजित गर्दै...

पुरा पढ्नुहोस
तेजकुमारी थापा र सरोज राना बिच प्रगतिशील बिवाहा सम्पन्न

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल क्रान्तिकारी कम्युनिष्ट पार्टीकि केन्द्रिय सदस्य तेज कुमारी थापा (सृजना ) र सरोज राना (सागर) बिच प्रगतिशील बिवाहा कार्यक्रम बुटवलको सनराइज होटेलमा सम्पन्न भएको छ। एक अर्कालाई फुलको माला र अबिर...

पुरा पढ्नुहोस
बर्दघाटमा नक्कली नोट छाप्ने मेशिन सहितको गिरोह पक्राउ

 परासी  असोज २५ जिल्ला प्रहरी कार्यालय नवलपरासीले नक्कली नोट छाप्ने मेशिन सहित दुई जनालाई पक्राउ गरेको छ। नवलपरासीको बर्दघाट बजारको विनय होटल एण्ड रेष्टुरेण्टबाट १ लाख ३९ हजार नक्कली नोटसहित बुधबार दुई जनालाई पक्राउ...

पुरा पढ्नुहोस
ड्राइभिङ लाइसेन्सको आवेदन र नवीकरण दस्तुर अनलाइनबाटै तिर्न मिल्ने

काठमाडौं । अब सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र नवीकरण दस्तुर अनलाइनबाट तिर्न सकिने भएको छ ।​ पहिलाे चरणमा ललितपुरस्थित यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट याे सेवा सञ्चालन हुन लागेकाे हाे ।  बिहीवार एक कार्यक्रम...

पुरा पढ्नुहोस